आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ, ६ वैशाख । सरकारले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउनका लागि ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरेको छ । स्वास्थ्य सेवा

सेनाले नाइट भिजन हेलीप्याड निर्माण गर्दै

सल्यान, ६ वैशाख । नेपाली सेनाले सम्भावित विपद्सम्बन्धी घटनालाई ध्यान दिँदै तत्काल उद्धार तथा व्यवस्थापन गर्न नाइट भिजन हेलिप्याड निर्माण गर्ने भएको छ । जिल्लामा हालसम्म एउटा पनि नाइटभिजन हेलिप्याड

पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न

काठमाडौँ, ६ वैशाख । छ वर्षअघिको गोरखा भूकम्पले क्षतिग्रस्त ललितपुर महानगरपालिकास्थित पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । जापान सरकारको ऋण सहयोगमा पुनःनिर्मित विद्यालय भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले

सकियो धरहरा पुनःनिर्माण, अवलोकनका लागि समय लाग्ने

शर्मिला पाठक/काठमाडौँ, ६ वैशाख । धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अब धेरै समय कुर्नुपर्ने छैन । अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग

विद्यालय वैशाख मसान्तसम्म बन्द

ललितपुर, ६ वैशाख । महालक्ष्मी नगरपालिकाका सबै विद्यालय आजदेखि यही वैशाख मसान्तसम्म बन्द गरिएका छन् । कोभिड–१९ को दोस्रो चरण बढ्दै जाँदा विशेष गरी बालबालिकामा सङ्क्रमण बढ्दो गतिमा देखिएकाले यही

माओवादी केन्द्रले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन, दुई मन्त्रीले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको हो। माओवादी

कर्णालीमा चैतेदशैँको सार्वजनिक बिदा

कर्णाली, ६ वैशाख । कर्णाली प्रदेशमा चैतेदशैँका अवसरमा सार्वजनिक बिदा हुने भएको छ । चैते शुक्ल अष्टमीका अवसरमा प्रदेश सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको हो । कर्णाली सरकार आन्तरिक मामिला

सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, बैशाख ६ । सरकारले सहरी क्षेत्र र कोरोना संक्रमण बढेका जिल्लाका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। सिसीएमसीका सिफारिसमा स्कुल, कलेज, फिल्म हललागयत भीडभाड हुने स्थान वैशाख मसान्तसम्म

प्रतिनिधि सभाको चालु हिउँदे अधिवेशन आजदेखि अन्त्य हुने

काठमाडौं, बैशाख ६ । प्रतिनिधि सभाको चालु हिउँदे अधिवेशन आजदेखि अन्त्य हुने भएको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले आज दिउँसो १ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको

पूर्वमन्त्री सुवालको निधन

काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी निधन भएको छ । ९३ वर्षका सुवालको आफ्नै निवासमा निधन भएको हो । प्रजातन्त्र प्राप्तिका लागि लडेका नेताहरुमध्येका एक उनी लामो समय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।