प्रदेश १ मा मन्त्रिमण्डल विस्तारः माओवादी छाडेकालाई प्राथमिकता

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नयाँ मन्त्रीहरूले आजै शपथग्रहण गर्नेछन्। उनीहरूको दिउँसो एक बजे शपथग्रहण हुने बताइएको छ। पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका

कहिले आउला घरघरमा धारा

बलेवा, बडीगाड गाउँपालिका–७ भीमगिठे पानीको चरम समस्या भएको ठाउँ हो । वर्षामा आकाशको पानीले घाँटी भिजाउने यहाँका सर्वसाधारण हिउँदको समयमा कुवा र जङ्गल छेवैका पँधेराको भरमा बाँचेका छन् । सामुदायको

‘बेनीको बजार,जता मायाँ उतै छ नजर….’ गीतका गायक श्रेष्ठको निधन

गलेश्वर। म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ

घरबाट हराएकी महिलाको भारतमा रहस्यमय मृ’त्यु

कञ्चनपुर, १२ चैत । बेलौरी नगरपालिका– ४ रिछाहाकी २२ वर्षीया भागरती रानाको भारतको सम्पूर्णानगरमा रहस्यमय अवस्थामा मृ त्यु भएको छ । घरबाट छ दिनअघि हराएकी रानाको मृ तावस्थामा शव फेला

थारु समुदायको माग सम्बोधन गर्न वार्ता टोली बनाउँछाँै : गृहमन्त्री

काठमाडौँ, १२ चैत । गृहमन्त्री रामबहादुर थापाले थारु समुदायले राखेका माग सम्बन्धमा छलफल गर्न मन्त्रिपरिषद् बैठकले वार्ता टोली गठन गर्ने जानकारी दिनुभएको छ । माइतीघर मण्डलामा विभिन्न माग राखी आन्दोलनरत

एमाले परित्याग गर्दै युवा संघका वडा सदस्य सहित दर्जन युवा कांग्रेसमा प्रवेश

धनकुटा,चैत्र १२ । नेपाल कम्युनिष्ट पार्टी एमाले परित्याग गरि धनकुटाको साँगुरीगढी वडा नं. ३ बाट यूवा संघको वडा सदस्य मीन कुमार भूजेल सहित एक दर्जन नेपाली कांग्रेस पार्टी प्रवेश गरेका

२४ घण्टामा १२० कोरोना सङ्क्रमित

काठमाडौँ, १२ चैत । पछिल्लो २४ घण्टामा १२० कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल दुई हजार ८९१ जनाको आरडिटी पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना

पानीको सतह घटेको भए पनि विद्युत् उत्पादनमा कुनै अवरोध नआउने

मकवानपुर, १२ चैत । इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको इन्द्रसरोवर जलाशयमा वर्षात्को समयमा पर्याप्त पानी नपर्नका कारणबाट ग्याप भरिन नसकेको भए पनि नियमित विद्युत् उत्पादन गर्ने कार्यमा कुनै अवरोध नहुने कुलेखानी

भिडभाड नगरी विद्यालय सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ, १२ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को सङ्क्रणको जोखिम बढ्ने सम्भावना भएकाले विद्यालयमा पठनपाठन गर्दा भीडभाड नगर्न तथा जनस्वास्थ्य र सुरक्षाका मापदण्डको कडाइसाथ पालना गर्न आग्रह

चालिस वर्ष भारतीय जे’लमा ब’न्दी जीवन बिताएर फर्किएका दुर्गाप्रसादले पाउनुभयो नेपाली नागरिकता

इलाम, १२ चैत । चालिस वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर फर्किएका माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ । उहाँले जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता लिनुभएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।