पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ, ३ चैत । नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा

खुल्ला पुरुष फुटवल प्रतियोगिताको फाईनल खेल भोलि

धनकुटा । लाङ्घाली युवा क्लव पाख्रीवास ९ मातिम्वु धनकुटाको आयोजनामा जारी खुल्ला पुरुष फुटवल प्रतियोगिताको फाईनलमा आयोजक “ए” र “सि” प्रवेश गरेका छन् । प्रतियोगिता अन्र्तगत धनकुटा नगरपालिका २ चापे

छात्रा वृत्ति वितरण तथा सरोकारवालाहरु सँगको अन्तरक्रिया सम्पन्न

धनकुटा,चैत ३ । धनकुटाको चौविसे गाउँपालिकाको आयोजनमा कक्षा ११ र १२ मा विज्ञान र होटल व्यबस्थापन विषयमा अध्यन्नरत विद्यार्थीलाई छात्रा वृत्ति वितरण तथा विद्यालयको शैक्षिक सुधारका लागि सरोकारवालाहरु सँगको अन्तरक्रिया

स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालन

धनकुटा,चैत ३ । धनकुटाको शहिदभूमी गाउँपालिका २ साम्वुगाउँ स्थितको स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालनमा आएको छ । स्वास्थ्य चौकीको वर्थिङ सेन्टरको प्रथम वार्षिकोत्सवको अवसर पारी ल्याव सेवा समेत सञ्चालनमा ल्याईएको

मुख्यमन्त्री राई हेलिकोप्टर चढेर ससुराली होइन, एमालेको कार्यक्रममा जानु भएको हो

विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई हेलिकोप्टर चढेर ससुराली गएको भनेर केही सञ्चारमाध्यममा आएको समाचार गलत भएको नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र गौतमले बताउनुभएको छ । मुख्यमन्त्री राईसँगै

माओवादी संसदीय दलको नेतामा दाहाल

काठमाडौँ, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ । संसदीय दलको आजको बैठकले नेता देव गुरुङलाई प्रमुख सचेतकमा

झलनाथ–माधव समूहको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि

काठमाडौँ, ३ चैत । नेकपा (एमाले) को झलनाथ–माधव समूहले यही चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएका छन् । ललितपुरका आज आयोजित पत्रकार सम्मेलनमा बदलिँदो परिस्थितिमा

देशलाई सही बाटोमा डोर्याउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चारकर्मीले देशलाई सही बाटोमा डोर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । चलचित्र पत्रकार सङ्घ नेपालको २१औँ साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै

महबाट २० लाख आम्दानी गर्दै लीलबहादुर

बाँके, चैत ३ गते । कोहलपुर नगरपालिका–६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जङ्गलको छेउमा आधार चाका दिन व्यस्त हुनुहुन्छ । कोहलपुर नगरपालिका–६ निवासी राणा र

अब चिनियाँ सामग्री सीधै रसुवागढी नाकामा

रसुवा। उत्तरी नाका रसुवागढीबाट आयात भइरहेको चिनियाँ सामग्री ल्हासादेखि रसुवागढीसम्म सिधै ढुवानी हुन थालेको छ। नेपाली व्यवसायीले मगाएका सामग्री पहिलो चरणमा केरुङमा गोदाम गर्ने र मोटरद्वारा रसुवागढी पठाउने व्यवस्था हुँदै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।