मध्यपहाडी राजमार्गको पूर्वी खण्ड ३८३ किमी कालोपत्र गर्ने चरणमा, हिले–लेगुवा २६ किलोमिटर कालोपत्र हुन बाँकी

पाँचथर, चैत ३ गते । पुष्पलाल (मध्यपहाडी) राजमार्गको पूर्वी खण्ड कालोपत्रको चरणमा पुगेको छ । कूल ३८३ किलोमिटर लम्बाइको पूर्वी खण्डको सबै भाग ट्र्याक खोलिएको १० वर्षपछि कालोपत्रको चरणमा पुगेको

कोलमतेश्वरमा नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर

काठमाडौँ, चैत ३ गते । कागेश्वरी मनोहरा नगरपालिका–४ कोलमतेश्वरमा नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर निर्माण भएको छ । रङरोगन र बत्ती हाल्ने काम भइरहेको मन्दिर क्षेत्र प्राचीनकालदेखि नै कोलमतेश्वर महादेवका

प्याराग्लाइडिङ दुर्घटनामा सैनिक जवानको मृ’त्यु

कास्की। पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृ त्यु भएको छ। सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ

मुलुकको समृद्धिमा चेम्बरको भूमिका महत्वपूर्ण ः राष्ट्रपति भण्डारी

काठमाडाँै, २ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धिमा नेपाल चेम्बर अफ कमर्सको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा आफ्नो ७०औँ वार्षिकोत्सवका अवसरमा आज शीतल निवासमा

पार्टीलाई रुपान्तरण गर्नुपर्नेमा माओवादी नेताको जोड

काठमाडौँ, २ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरुले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई रुपान्तरण गरेर जानुपर्नेमा जोड दिएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय समितिको बैठकमा

एमालेलाई एकताबद्ध बनाउन साझा अवधारणा बनाइने

काठमाडौ । नेकपा ( एमाले )लाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरिने भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच पछिल्लो

विराटनगरमा आकाशे पुल बन्ने

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको बढ्दो चापलाई ध्यानमा राखी नागरिकलाई सडक वारपार गर्न सजिलोका लागि आज यहाँ तीन आकाशे पुलको संयुक्त रुपमा शिलान्यास गरिएको छ । विराटनगरको बरगाछी, कञ्चनवारी

अबैध सल्ला काट्नेलाई कै’द र जरिवानाको फैसला

धनकुटा,२ चैत । खोटेसल्ला अवैधरुपमा कटान गरेको कसुरमा धनकुटा जिल्ला छथर जोरपाटी गाँउपालिका वडा नं ४ का एकजनालाई एकवर्ष कैद र दुईलाख रुपैया जरिवाना तिर्नुपर्ने फैसला अदालतले गरेको छ ।

मूल पार्टीमा फर्किन आव्हान गर्दै नेकपा एमाले धनकुटाको विशेष बैठक सम्पन्न

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको विशेष बैठक पार्टी अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको छ । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) बीच एकिकरण भइ बनेको नेकपा विधिसम्मत नदेखिएको भन्दै पूर्ववत्

वातावरण संरक्षण र पर्यटन विकासलाई प्राथमिकता: सेना

काठमाडौं । नेपाली सेनाले पछिल्ला दिनमा वातावरण संरक्षण तथा पर्यापर्यटन विकास र विस्तार कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको छ । सेना दिवसका अवसरमा पर्सा राष्ट्रिय निकुुञ्जलाई पर्यटकीय क्षेत्रका रुपमा विकास



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।