महोत्तरी । महोत्तरी जिल्लाका विभिन्न स्थानीय तहमा किसानले लगाएका लाखौँ रुपैयाँ बराबरको हिउँदे बाली जङ्गली जनावरले सखाप पारेको छ । जिल्लाका मटिहानी, भङ्गहा, जलेश्वर, मनरासिस्वा, बलवा, लोहारपट्टि र गौशाला नगरपालिकासहित
बैतडी, १ चैत । बैतडीको तल्लोस्वराडमा स्थापना भएको सामुदायिक रेडियो मेलौली एफएम १०१.२ मेगाहर्जले आफ्नो नियमित प्रसारण यात्रा शुरु गरेको छ । मेलौली सूचना तथा सञ्चार समूहद्वारा सञ्चालित रेडियो मेलौली
ताप्लेजुङ, १ चैत । कीर्तिमानी नेपाली आरोही मिङ्मा ग्याबु शेर्पालाई गृह जिल्ला ताप्लेजुङमा स्वागत तथा सम्मान गरिएको छ । विन्टर सिजनमा विश्वकै दोस्रो अग्लो हिमाल (माउण्ट केटु) आरोहण गरेर कीर्तिमानी
धनकुटा । धनकुटाको मूर्तीढुंगा गणेशटारमा नेपाली कांग्रेसले पार्टी समायोजनका साथ गरि खाने कार्यक्रम सम्वन्धि सचेतना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री सुनिल
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले आफ्नो चौथो बार्षिकोत्सवको अवसरमा अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता, जग्गा दाताहरुलाई सम्मान र विद्यालयहरुलाई खेलकुद सामाग्री वितरण गर्दै मनाएको छ । हाजिरी जवाफ प्रतियोगितामा जनता
धनकुटा । दलालहरु मार्फत कम्वोडिया पुगी १० महिना अलपत्र परेका धनकुटाका तीन सहित २७ जना नेपाली स्वदेश फर्किएका छन् । सागुरीगढी गाउँपालिका ९ का हरी कुमार राई,शहिदभूमी गाउँपालिकाका २ छिन्ताङका
शर्मिला राई/धनकुटा,चैत १ । धनकुटाको पाख्रीवास नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ को प्रधानमन्त्री रोजगार कार्यक्रम आजबाट शूरु भएको छ । नगरको वडा नं २ स्थित वरचौतारा खानीगाउँ ग्रामीण सडक स्तरोन्नती आयोजना
राँझा, १ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेकपा (एमाले)मा बहुशक्ति केन्द्र निर्माण हुन नदिने बताउनु भएको छ । एमाले कोहलपुर नगर कमिटीद्वारा आज कोहलपुरमा आयोजित अगुवा
काठमाडौँ, १ चैत । नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) को केन्द्रीय कमिटीले स्थायी कमिटीको प्रस्ताव गरेअनुसार अहिलेसम्म मन्त्री पदमा रहेका नेतालाई पद त्याग गरेर सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ
गलेश्वर, १ चैत । म्याग्दीको सदरमुकाम बेनीबाट बेनी नगरपालिका–२ भकुण्डे जोड्ने बेनी–लभ्लीहिल–भकुण्डे सडकको स्तरोन्नतिको काम शुरु गरिएको छ । नगरपालिकाको रु ५५ लाख बजेटमा भण्डारी निर्माण सेवाले साढे सात किलोमिटर