पुरानै लयमा फर्कियो तातोपानीको पर्यटन

सन्तोष गौतम म्याग्दी, २२ फागुन । प्राकृतिक उपचार स्थलका रुपमा परिचित बेनी नगरपालिका–४ तातोपानीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको छ । कोरोना भाइरसको जोखिम र रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २२ फागुन । देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको आंशिक

नेवि संघको आन्दोलन २५ गते सम्मलाई स्थगित

धनकुटा । नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस समितीले परिक्षामा भएको अनियमितताको बिषयमा छानबिन गर्न मागगर्दै थालेको चरणबद्ध आन्दोलन फागुन २५ गते सम्म लाई स्थगित गरेको जनाएको छ । परिक्षाको

फोनिज १ नं प्रदेशको भेला आजबाट शुरु

सुनसरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज १ नं प्रदेशको भेला रामधुनी नगरपालिका वडा नं ७ रास ताल, चौसट्ठी बिघामा आजबाट शूरू भएको छ । संचारमा समावेशिता कानुन चाहियो ब्याबहारमा

जुम्लामा यस वर्ष स्याउ उत्पादनमा कमी

खलङ्गा । जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ। यहाँको जुम्ली स्याउको बर्सेनि माग बढिरहँदा उत्पादनमा गिरावट आउन थालेपछि किसान निकै चिन्तित भएको स्याउ किसान

ओली सरकार हटाउने खेल शुरु : मन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले वर्तमान सरकार रचनात्मक कार्यमा लागेको बताएकी छिन् । बिरुवा गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्ष कप (वडास्तरीय पुरुष तथा महिला भलिबल कप) एवं

दोस्रो चरणको खोप कार्यक्रमका लागि १५ केन्द्र तोकिए

काठमाडाैं। काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ। यस चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र

चितवनमा न्यूक्लियर मेडिसिन सेवा शुरु

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिन सेवा पुनः शुरु भएको छ। स्प्याक्ट गामा क्यामरा मेसिन मर्मतसम्भार गरी पुनः सेवा सञ्चालन गरिएको हो। अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार

कोरकटर मेसिनद्वारा कालोपत्रको गुणस्तर जाँच

कर्णाली । पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशले राजधानी सुर्खेतमा कालोपत्र गरिएका सडकको गुणस्तर जाँच शुरु गरेको छ। निर्देशनालयले कर्णालीमै पहिलोपटक कोरकोटर मेसिनले पक्की सडकको गुणस्तर मापन गर्न थालेको हो। यसअघि

हेटौँडामा मिनी रङ्गशाला निर्माण गरिँदै

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडा बजारमा अवस्थित क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी रङ्गशाला बनाउने काम थालिएको छ। खेलमैदानको वरपर आठ लेनको ४०० मिटर लामो एथलेटिक्स ट्र्याक निर्माण शुरु भएको हो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।