थप ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं /नेपालमा गएको २४ घण्टामा थप ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा ७ सय ३१ जना संक्रमण मुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीहरूको काममा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

काठमाण्डौ /नवनियुक्त मन्त्रीहरूको काममा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। मन्त्रिपरिषदमा गरिएको नयाँ नियुक्ति तथा हेरफेर विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको

ओली नेतृत्वको नेकपाको विद्यार्थी संगठन १ हजार ९९ सदस्यीय : स्ववियु निर्वाचनको वातावरण बनाउन आग्रह

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले केन्द्रीय सदस्य विस्तार गरेको छ। यही पुस १० देखि १२ गतेसम्म काठमाडौँमा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य संख्या एक हजार ९९ पुर्‍याएको

साफ फुटबल बंगलादेशमा हुने

काठमाडौँ । साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८

पाथीभरा मन्दिरलाई आ,गलागीबाट जोगाउन हेलिकप्टरको प्रयोग

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा

जनप्रतिनिधिको लोभलाग्दो कृषि कर्म

बागलुङ/बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघाका वडा सदस्य श्याम श्रीस सामाजिक कार्यसँगै कृषि पेशामा समर्पित छन् । जनप्रतिनिधिले समृद्धिको मात्र कुरा गर्ने आफूले केही नगर्ने परिपाटी र गुनासो व्याप्त भएको बेला

बेलायतबाट फर्किएका पाँच जनामा नयाँ खालको कोरोना, १९३ जना निगरानीमा

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ। ती मध्ये पाँचजनामा संक्रमण पुष्टि भएको जनाइएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण

दम्पतिद्वारा स्वास्थ्य चौकी भवनलाई ३ रोपनी जग्गा दान

नारायण कुमार राई,धनकुटा । धनकुटा महालक्ष्मी नगरपालिकाका उत्तम तामाङ उनकी श्रीमती दिलुमाया तामाङले आफ्ना वडाको स्वास्थ्य चौकी भवन निर्माणका लागि ३ रोपनी जमिन दान गरेका छन् । हालको मुल्य अनुसार

धनकुटामा पनि कांग्रेसको विरोध प्रदर्शन

धनकुटा खबर । वर्तमान केपी वली सरकारले असंबैधानि तरिका बाट संसद विघठन गरिएको भन्दै नेपाली कांग्रेसले धनकुटामा समेत प्रदर्शन गरेको छ । धनकुटाको प्रदर्शन लाई नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले सम्बोधन

जोरपाटीमा कोभिड अस्पताल संचालनमा आयो

नारायण कुमार राई,धनकुटा । छथर जोरपाटी गाउँपालिका धनकुटाले धनकुटाको जोरपाटीमा कोभिड अस्पताल संचालनमा ल्याएको छ । गाउँपालिकाको सामुदायिक भवनमा सन्चालनमा ल्याएको उक्त ५ बेडको अस्पतालको प्रदेश नं. ‘ख’ का सांसद



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।