लकडाउन खुलेकै दिन १६ आन्तरिक उडान

काठमाडौं। त्रिभुवन अन्‍तर्राष्‍ट्रिय विमानस्थलमा हिजो एकैदिन १६ वटा आन्तरिक उडान भएका छन्। लकडाउन शुरू भएयताकै यो सबैभन्दा बढी चार्टर्ड उडान हो। यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म

गगन थापाले भने,- चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्छु

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीको चौधौं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्न सक्ने बताएका छन् । महामन्त्रीको स्वाभाविक उम्मेदवार आफू रहेकाले जोखिम मोलेर सभापतिको उम्मेदवार बन्न सक्ने

कक्षा १२ को परीक्षा असोज १५ भित्र सम्पन्न हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज १५ गतेभित्र सम्पन्न गर्ने गरी तयारी गरेको छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले तयारी अगाडि बढाएको

पोखरामा बिहीबारदेखि सार्वजनिक बस चल्ने

काठमाडौं, साउन ७ । कोरोना भाइरसको संक्रमण फैलिन नदिने उद्देश्यका साथ झण्डै चार महिनादेखि जारी बन्दाबन्दीका कारण रोकिएका सार्वजनिक यातायातका साधन पोखरामा बिहीबारदेखि सञ्चालन गरिने भएको छ। सार्वजनिक सवारी सञ्चालन गर्दै

पुष्पलालको विचारको जगका कारण नै परिवर्तन सम्भव भएको हो : मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुष्पलालको विचारको जगका कारण नै परिवर्तन सम्भव भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा आज

त्रिविका सबै क्याम्पस आजदेखि खुल्ने, भदौँ ७ बाट परीक्षा सुरु हुने

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुल्ने भएका छन् । नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्र्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय विश्वविद्यालयले गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड

टेलिकमको सङ्घीय संरचना परिवर्तन गर्ने कार्य शुरु

काठमाडौँ । नेपाल टेलिकमले मुलुकको सङ्घीय संरचनानुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु गरेको छ । टेलिकमको सञ्चालक समितिको २०७६ फागुन १९ को निर्णयबमोजिम काम शुरु गरिएको प्रवक्ता राजेश जोशीले

हराएको १५० दिनपछि मानव कङ्काल सार्वजनिक

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विसं २०७६ फागुन १० गते हराएका बराहताल गाउँपालिका–१ सुर्खेत सम्मेनीका ३१ वर्षीय शिवराम रानाको मानव कङ्काल सार्वजनिक गरेको छ । हराएको करिब १५० दिनपछि

अनियमितताको दलदलमा नेपाल रेडक्रस सोसाइटी

कालिका खड्का,काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नेपाल रेडक्रसमा लामो समयदेखि भइरहेकोे व्यापक अनियमिताका विषयमा छानबिन भइरहेको बताउनुभएको छ । रासससँंग कुरा गर्दै मन्त्री गुरुङले भन्नुभयो, “नेपाल

महासंघको अक्षयकोषमा बेलायत शाखाबाट २३ लाख सहयोग

कृष्णप्रसाद शर्मा लण्डन, साउन ४ । कोरोना महामारीका कारण समस्यामा परेका नेपाली पत्रकारलाई नेपाल पत्रकार महासंघद्वारा स्थापित कोषमा महासंघ बेलायतले रु २३ लाख सहयोग गर्ने भएको छ । शाखाको शनिबार लण्डनमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।