के हो से क्युरिटी प्रिन्टिङ प्रेस ख रिद प्र करण ?

काठमाडाैं,फागुन ९ ।  २०७३ सालमा पहिलोपटक सरकारले प्रेस राख्ने सम्बन्धमा औपचारिक अध्ययन गरेको थियो । त्यतिबेला केपी शर्मा ओलीको नेतृत्वमा सरकार थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले प्रेस

अन्तर्राष्ट्रिय विमानस्थलमा २० लाखकी पर्यटन प री

काठमाडाैं,फागुन ९ ।  कालो सारीमा रातो पारी (किनारा), सेतो पछ्यौरीमा रातो पारी । नेवारी मैचाको पहिरनमा सजिएकी पर्यटन परीले नेपाली, चिनियाँ र अंग्रेजी भाषामा बोल्न थालेपछि संस्कृति, पर्यटन तथा नागरिक

सञ्चार मन्त्रालयमा अ ख्तियारको छा पा, आ रोप पु ष्टी भए बाँस्कोटालाई आठ वर्षसम्म कै द हुनसक्ने

काठमाडौं, फागुन ९ । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा बिहीबार साँझ छापा मारिएको छ। मन्त्रालयमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीले बाँस्कोटाको जिनी सचिवालयका कागजपत्र नियन्त्रणमा लिएका खबर आजको

यी हुन् प्रदेश १ का एक पटक घु म्नैपर्ने प र्यटकीय स्थलहरू

विराटनगर । प्रदेश नम्बर १ का धार्मिक तथा पर्यटकीय स्थलबारे धेरैलाई थाहा नहुन सक्छ । वास्तवमा प्रदेश १ मा पर्यटन प्रवद्र्धनको अथाह सम्भावना छ । विराटनगरबाट पूर्वका पर्यटकीय स्थल पुग्न

ओलीका वि श्वासपात्रको ब हिर्गमन

काठमाडाैं,फागुन ९ ।  दुई वर्षअघि फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीले एउटा नारा अघि सारे,‘म आफू भ्र ष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न ।’ त्यो नारा

प शुपतिको शि व लिं गमा १४१ किलो सुनको ज लहरी राखिने

काठमाडौं, फागुन ९ । पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिरको शिवलिंगमा १४१ किलो सुनको जलहरी राख्‍ने भएको छ। यसका लागि आर्थिक संकलन गर्न कोषका कोषाध्यक्ष मिलनकुमार थापाको संयोजकत्वमा समिति बनाइएको

आज महाशिवरात्री, आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदै

काठमाडौ । आज फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व परेको छ । यो पर्व आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी  बिहानैदेखि नदी, कुण्ड र तलाउमा

सुनको भा उ ७ वर्षकै उ च्च बि न्दुमा

एजेन्सी । अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ बढेर सात वर्षकै उच्च बिन्दुमा उक्लिएको छ । दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै यसको प्रकोपले विश्वव्यापी अर्थतन्त्र प्रभावित बनाउने भय बढेको

भोलीबाट आमा लिएर हल जानुस् ,निः शुल्क फिल्म हेर्नुहोस्

काठमाडौं । भोली शुक्रबा रदेखि प्रदर्शनमा आउने फिल्म हो ‘आमा’ । फिल्मको देशभरबाट एकसाथ प्रदर्शनमा आउँदैछ । प्रदर्शनको अघिल्लो दिन निर्माण युनिटले नयाँ घोषणा सार्वजनिक गरेको छ । घोषणा अनुसार

भोली बर्षकै अति प वित्र दिन महा शि वरात्रि, बिहानै यी कार्य गरे जे अ पुग छ त्यही प्राप्ती

काठमाडौ । भोली शुक्रबार फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व परेको छ । यो पर्व आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी भोली बिहानैदेखि नदी,



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।