अ ख्तियारको नि गरानीमा नि वर्तमान सञ्चारमन्त्री बाँस्कोटा, छिट्टै ब यान लिने तयारी

काठमाडौं, फागुन १० । अख्तियार दुरुपयोग अनसन्धान आयोगले निवर्तनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई निगरानीमा राखेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक

‘नेपाल आइडल’ मा ट प ८ को प्रस्तुति यस्तो रह्यो (भिडियो सहित)

काठमाडौं । नेपालकै चर्चित रियालीटी शो ‘नेपाल आइडलको तेश्रो संस्करण प्रसारण भईरहेकोछ । गायन प्रतिभाहरुको खोजी गर्ने यस रियालीटी शो पौष ३ गते बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट प्रशारण भएको हो

पू र्वराजा शाह द म्पत्तिद्वारा भारतको ‘स्वर्ण मन्दिर’मा पू जाअर्चना

काठमाडौं: भारतको धार्मिक भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्ति भारतको अमृत्तसारस्थित ‘स्वर्ण मन्दिर’ मा पुगेर पूजा अर्चना गरेका छन्। पूर्व राजदम्पतीलाई बिहीबार स्वर्ण मन्दिरमा गुरुद्वारा प्रवन्धक समितिका सचिव डा. रुपसिंह

‘मन्त्री नै यतीको ए जेन्ट’

काठमाडौं, ९ फागुन । सार्वजनिक लेखा समिति सदस्य धर्मशिला चापागाइँले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले फ्रान्सको आइएन ग्रुपलाई यती होल्डिङसको तर्फबाट आफैले पत्राचार

‘एउटा पो लिटिकल मान्छेलाई प्र श्न उठेपछि अ प्ठ्यारो मान्नु हुँ दैन, ढ्या क्क रा जीनामा दिने हो’

काठमाडौं, ९ फागुन । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएर बालकोट पुगेपछि अडियो प्रकरणबारे बोलेका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाँस्कोटाले राजीनामा

बि हेपछि सँगै बस्न प्रियंका र आयुष्मानले किने भैंसेपाटीमा नयाँ घर

काठमाडौं, फागुन ९ । अन्ततः अभिनेत्री प्रियंका कार्की तथा अभिनेता आयुष्मान देशराज जोशीको लगनगाँठो कसिने मिति तय भएको छ। प्रियंकाले इन्स्टाग्राममार्फत यही फागुन १५ गते आयुष्मानसँग लगनगाँठो कस्ने घोषणा गरेकी

नेकपामा कहिले कृष्ण कहिले विष्णु कहिले गोकुल !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरु भन्ने गर्छन् कि यो पार्टी श्रमजीवी, सर्वहारा वर्गको पार्टी हो । हुन पनि कम्युनिष्टहरुको लोगो मै हसियाँ हथौडा हुन्छ । उनीहरुले गरिब, किसान,

आज से ना दिवस : सै निकमञ्च टुँडीखेलमा विशेष कार्यक्रम गरि मनाइँदै

काठमाडौं, ९ फागुन । मुलुकको प्रमुख सुरक्षा अंगका रुपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा आज मुलुकभर सेना दिवस मनाउँदैछ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा

७० करोडको अडियो का ण्ड : विजयप्रकाश मिश्रले अडियोलाई यसरी बनाएका थिए अ स्त्र

काठमाडौं, फागुन ९ । २६ वैशाख ०७३, राष्ट्रपतिका रूपमा पहिलोपटक विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसद्मा सार्वजनिक गरेकी थिइन् । कार्यक्रममा १३८ बुँदा थिए, जसको १०९औँ बुँदामा उल्लेख थियो- ‘सुरक्षण

यी हुन् पू र्वमिस नेपाल शृंखलाका प्रे मी

काठमाडौं, फागुन ९ । केही समययता पूर्वमिस नेपाल शृंखला खतिवडा भ्लगर सिसन बानियाँसँग प्रेममा रहेको चर्चा बजारमा खुब चलेको थियो। तर दुवै यसलाई स्वीकार गरिरहेका थिएनन्। टर्कीको इस्तानबुल भ्रमणमा रहेका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।