एजेन्सी । स्पेनिस ला लिगामा लियोनल मेसीले खेलको पहिलो हाफमै ह्या ट्रिक गरेका छन् । लगातार पछिल्ला खेलहरुमा स्कोर गर्न चुकिरहेका मेसीले एइबर वि रुद्ध शनिबार राति उत्कृष्ट प्रदर्शन गरेका हुन्
काठमाडौं,फागुन १० । उद्योग सङ्गठन मोरङको अगुवाइमा विराटनगरको मुनालपथमा सञ्चालित विराट एक्स्पो २०७६ कृषि तथा औद्योगिक अन्तरराष्ट्रिय प्रदर्शनीको आज समापन भएको छ । फागुन २ गतेबाट शुरु भएको सो एक्स्पोमा
पाेखरा,फागुन १० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य खगराज अधिकारीले पार्टीका जो कोही सदस्यले एक रुपैयाँ भए पनि भ्रष्टाचार गरेको प्रमाणित भएमा त्यस्ता व्यक्तिलाई पार्टीमा कुनै पनि स्थान
काठमान्डौ : कोठाका भित्ताभरि दर्जन तस्बिर छन् । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका सुरुवाती दिनदेखिकै जहाजका तस्बिरहरूले उनको कार्य कक्षको शोभा बढाएको छ । तस्बिरमा भएकामध्ये कतिपय जहाज अहिले ‘फेज
ब्यंग्य मान्छेहरु कहिले जापान काण्ड भन्छन्, कहिले अस्ट्रेलिया काण्ड भन्छन् । मोबाइल र कम्प्युटरमा लुकीलुकी एक्लाएक्लै हेर्छन् । मन मिल्ने साथीलाई देखाउँछन्, मिलेर फेरि हेर्छन् । कतिले मुख रातो पार्छन्,
काठमाडाैं,फागुन १० । सुरक्षा मुद्रण प्रेस स्थापनाका लागि खरिदसम्बन्धी प्रस्तावहरूमा सरकारी निकाय र कम्पनीका एजेन्टहरूबीच अस्वाभाविक सांठगाँठ भएको पाइएको छ । प्रेस स्थापनामा इच्छुक स्विस कम्पनी केबीए नोटासिस, फ्रान्सको आईएन
काठमाण्डाै – आज शनिबार पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने मौसमविद्ले बताएका छन् । आज पूर्व मध्य र पश्चिमका केही ठाउँमा पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले
काठमाडौं, फागुन १० । श्रम भिसामा अदक्ष र दक्ष कामदार लैजाने गरी नेपालसँग समझदारी गरेको एक वर्ष पुग्न लाग्दा जापानले एक जना नेपालीलाई पनि रोजगारी दिएको छैन। जापानले सरकारी संयन्त्रबाट
काठमाडौं, फागुन १० । शान्तिसुरक्षाको दायित्व बोकेको प्रहरीले नै नागरिकमाथि अत्याचार गर्छ भने कहाँ जाने न्याय माग्न? यस्तै पीडा भोग्दै आएकी छिन्, महांकाल गाउँपालिकाकी २१ वर्षीया शोभा शर्मा (नाम परिर्वतन) ले। जागिरको
काठमाडौं, फागुन १० । सेक्युरिटी प्रेस खरिदमा कमिसनको ‘डिल’ गरिरहेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयमातहतका अरू ठूला प्रोजेक्टमा पनि चासो राखेका थिए। नयाँ योजनामा