ब लिउडका महानायक अमिताभ बच्चन बि रामी

एजेन्सी- बलिउडका महानायक अमिताभ बच्चन बिरामी परेका छन्। अचानक ज्वरो आएपछि आफू राष्ट्रिय फिल्म पुरस्कार समारोहमा पनि सहभागी हुन नसक्ने उनले बताएका छन्। अमिताभ बच्चनले ट्विटरमा लेखेका छन्, ‘मलाई ज्वरो

विद्यालय अगाडि चि हान: कक्षाकोठाको झ्यालबाट चि हान चि हाउँदै पढ्दै

काठमाडौ , ७ पुष । नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनास्थित महाराजा माध्यमिक विद्यालय परिसर र इस्लाम धर्मावलम्बीको दाहसंस्कार गर्ने श्मशानघाट (कब्रस्तान)को पर्खाल जोडिएको छ । विद्यालय आउने–जाने छात्रछात्रा यही कब्रस्तान छिचोलेर विद्यालय जानुपर्छ  ।

भ्र ष्टाचारको ड रलाग्दो तथ्यांक : घु समै खर्च हुन्छ व्यवसायीको ३५ प्रतिशत आम्दानी

काठमाडौं । निजी क्षेत्रका साना–ठूला व्यवसायीले व्यवसायिक कार्य सम्पादनका क्रममा आफ्नो आम्दानीको ३५ प्रतिशतसम्म रकम घुस दिनुपर्ने तथ्य बाहिर आएको छ । नेपाल उद्योग परिसंघले १ हजार भन्दाबढी उद्योगीहरुमा गरेको

अब घरबाटै वै देशिक रो जगारीका लागि आवेदन दिन सकिने

काठमाडौं, पुस ७ । सरकारले वैदेशिक रोजगारीमा जाने युवाले घरमै बसेर अनलाइनबाट छनोट प्रक्रियाका लागि आवेदन दिन सक्ने प्रणाली सुरु गरेको छ। यो प्रणालीको परीक्षणसँगै युवाले म्यानपावरमा आएका माग वैदेशिक

वि प्लव प्र तिबन्धको ९ महिना : धमाधम पक्राउ पर्दै नेता–कार्यकर्ता

काठमाडाैं,पुस ७ ।  प्रहरीले सरकारले प्रीतबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको समूहमाथि कारवाहीको सक्रियता फेरि बढाएको छ । सरकारसँग वार्ताको कुरा अघि बढ्दै गर्दा कारबाहीलाई न्यून पारेको प्रहरीले वार्ता नभएपछि फेरि

अ तिक्रमित जग्गा फि र्ता गर्ने काममा मन्त्री अर्यालको सक्रियता, धमाधम फि र्ता हुँदै सरकारी जग्गा

काठमाडाैं,पुस ७ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पद र शक्तिको दुरुपयोग गरी हडपिएका सरकारी जग्गा फिर्ता लिने प्रक्रिया शुरू भइसकेको बताएकी छन् । सर्लहीको बरहवामा व्यक्तिको

यायोक्खाद्वारा धनकुटामा प्रशिक्षण सम्पन्न

धनकुटा,पौष ७ । संगठन सुदृढीकरण र किरात प्रदेश अभियान अन्तर्गत किरात राई यायोक्खाद्वारा देशव्यापी रुपमा जारी अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम धनकुटामा पनि सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा किरायाका केन्द्रीय सदस्य

अ तिक्रमित नेपाली भूमि फि र्ता गर्न तत्काल आवश्यक कदम चाल्ने नेकपाको निर्णय

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी नेकपाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न, भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविर हटाउन तत्काल आवश्यक कदम चाल्ने निर्णय गरेको छ । भारतले सार्वजनिक गरेको

एमसीसीबारे नेकपा सचिवालयले नि र्णय गर्ने, भारतीय नक्सा अ स्वीकार

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतासम्बन्धी निर्णय अधिकार पार्टी सचिवालयलाई दिएको छ । यस्तै, भारतद्वारा हालै जारी नक्सा नेकपाले अस्वीकार

ऐ नमार्फत एनजीओ र आईएनजीओ दर्ता र सञ्चालनमा क डाइ गरिँदै

काठमाडौं । सरकारले राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)को दर्ता, सञ्चालन र अनुगमनमा कडाइ गर्ने भएको छ । एनजिओ र आईएनजीओको अनुगमन गर्दै आएको समाजकल्याण परिषद्लाई खारेज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।