एमसीसी अ नुमोदन नहुँदा अमेरिकाले खर्च रो क्यो, नेपालले व्य होर्दैछ करोडौं रुपैयाँ

काठमाडौं । अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन हुन नसक्दा अमेरिकाले नियमित खर्चका लागि रकम पठाउन छाडेको छ। यता एमसीसी नेपालको कार्यालय खर्च र कर्मचारी तथा परामर्शदाताहरुको तलबभत्ता

यी हुन् १०० पु रुषसँग ‘अ फेयर’ मा बस्ने म हिला

एजेन्सी । एक महिलाले करीब १ सय पुरुषसँग अफयेरमा बसेको खुलासा गरेकी छिन्। मिररको रिर्पाेट अनुसार लन्डनकी ४७ वर्षीया महिला ग्वेनीथ लीले आफ्नो अधिक अफेयरका लागि ‘चीटिङ जीन’ लाई जिम्मेदार ठानेकी

मैथिली नेपालको प्राचीन भाषा हो : उपप्रधानमन्त्री यादव

विराटनगर । उपप्रधान, कानून न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मैथिली भाषा नेपालको प्राचीन रुपमा बोलीचालीको भाषा भएको बताउनुभएको छ । मैथिली एशोसिएशन नेपालद्वारा आज यहाँ आयोजित १७औँ अन्तरराष्ट्रिय मैथिली

प्रेस सङ्गठन नेपाल भक्तपुरले पायो पू र्णता

भक्तपुर । प्रेस सङ्गठन नेपाल, भक्तपुर जिल्ला कमिटीले आज पूर्णता पाएको छ । उपत्यका प्रदेश कमिटीका संयोजक नवराज दाहाल तथा सह–संयोजक प्रकाश सिलवालसहितको नेतृत्वमा प्रेस सङ्गठन भक्तपुर जिल्ला कमिटी संयोजक

यसरी निकालियो पाल्पामा हावाबाट २५ किलोवाट क्षमताको बिजुली

पाल्पा : पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा हावाबाट बिजुली बत्ती बालिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपालको रु एक करोड ८० लाख र गाउँ पालिकाको रु ४२ लाख १३ हजार

यस्तो भयो ! जब बसका यात्रुले चालक बि रुद्ध एसएमएमार्फत प्रहरीलाई रि पोर्ट गरे

सिन्धुपाल्चोक । प्रहरीले अस्वस्थ ढंगले सवारी चलाएको आरोपमा साँगाचोक सडकखण्डबाट दुई बसका चालकलाई नियन्त्रणमा लिएको छ । अस्वस्थ ढंगले तिब्र गतिमा बस चलाएर दुर्घटनाको जोखिम बढाएको भन्दै यात्रुले प्रहरीलाई एसएमएसबाट

यसरी छा डिए मर्स्याङ्दीमा ५७ हजार माछाका भुरा

लमजुङ । मर्स्याङ्दी नदीमा माछा लोप हुन नदिन ५७ हजार माछाका भुरा छाडिएको छ। आज बेँसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाले नदीमा माछा छाडेको हो। मध्यमर्स्याङ्दी आयोजना

भारतद्वारा वेष्ट इन्डिज ४ विकेटले प राजित, एकदिवसीय सिरिज भारतको क ब्जामा

एजेन्सी । कप्तान विराट कोहली र केएल राहुलको उत्कृष्ट प्रदर्शनमा प्रेरित घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको तेस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा ४ विकेटको जित निकालेको छ । तीन सय १६ रनको

यसरी भे टियो सुनसरीमा एसएमजि ह तियार सहित नौ हजार ९८२ गो ली

इटहरी।सुनसरीको बराहाक्षेत्र नगरपालिका–५ स्थित खेमराज प्रधानको कुखुरा पाल्ने खोर मुनि गा’ढेर राखेको अवस्थामा एक थान एस’एमजि र विभिन्न ह’तियारमा प्रयोग हुने नौ हजार ९८२ राउण्ड गो’ली फेला परेको छ। पूर्वी

रङशाला बनाउन धुर्मुसलाई रविले यसरी साथ दिने

काठमाडौं – अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य धमाधम भईरहेको छ । भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा निर्माण भइरहेको यस रङ्गशालामा धुर्मुस सुन्तली फाउण्डेसनलाई देश विदेशबाट रङ्गशालाको लागी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।