अ’न्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३-० ले प’राजित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटअन्तगर्त समूह बीको अ’न्तिम अवे खेलमा जोर्डनसँग प’राजित भएको छ । आज भएको खेलमा पहिलो हाफ गोलरहित

इनास अवार्ड-२०७६ सम्पन्न,साहित्यकार सुरेन्द्र महर्जनलाई युवा साहित्य सम्मान

काठमाडौ । नेपाल बाहिर छरिएर रहेको नेपाली कलाकारहरूले स्थापना गरिएको छैटौं इनास फिल्म अवार्ड-२०१९ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमरलाई युवा साहित्य सम्मानद्वारा सम्मानित गरेको

पहिलो हाफ गो’लरहित बराबरी खेलेको नेपाल बिरुद्द जोडर्न को पहिलो गोल

काठमाडौं । कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटअन्तगर्त समूह बीको अन्तिम अवे खेलमा नेपालले जोर्डनवि’रुद्ध पहिलो हाफ गोलरहित बराबरी खेलेको छ । घरेलु टोलीका आ’क्रमक प्रहा’र गोलकिपर किरण

नेपाली क्रिकेटलाई यो उचाईमा पु¥याउनु भएका क्याप्टेन पारस खड्का, तपाईलाई सलाम !

काठमाडौं : नेपाली क्रिकेट साढे तीन वर्ष लामो निलम्बनबाट निस्केको खुसियालीमा मग्न क्रिकेट प्रेमीहरुको खुसी २४ घण्टा पनि टिकेन । खुसी खोस्ने पात्र थिए, सदैब सबै नेपालीलाई क्रिकेट बाट खुसी

हॉंस्य टेलिश्रृंखला ‘मेरी बास्सै’ को आजको ६२४ औं एपिसोड (भिडियो)

काठमाडौँ । नेपाल टेलिभिजनबाट पुनः प्रसारणमा आइरहेको चर्चित टेलिश्रृङ्खला मेरी बास्सै पुनः प्रसारणमा आएदेखि नै यसको चर्चा चौतर्फी चल्न थालेको छ । नेपाल टेलिभिजनबाट प्रसारणमा आएका धेरैजसो हाँस्य श्रृङ्खलाहरु बन्द

पूर्वयुवराज पारस शाह भन्छन् : म राजा बन्दिनँ, अब साधु बन्छु

काठमाडौं– मोडल तथा युट्युबर सोनिका रोकायासँगको हि’मचिमका का’रण च’र्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आ’शक्तिको मानिस नभएको बताएका छन् ।पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्व’तन्त्र भएको

पूर्व युवराज पारसको भिडियो भाइरल, समर्थकलाई नै थर्काउदै सोनिकासँग हुइकिए !

काठमाडौं । अहिले सामाजिक सञ्जाल टिकटकमा पूर्व युवराज पारस शाहको एउटा भिडियो भाइरल बनेको छ । सुमन नामको अकाउन्टबाट अपलोड गरिएको उक्त भिडियोमा पूर्वयुवराज पारस शाह आफ्ना एक सुभेच्छुकसँग तर्क

जापानमा आँधीका कारण ज्या’न गु’माउनेकाे संख्या ५६ पुग्यो , ज्या’न गु’माउनेको सङ्ख्या अझ ब’ढ्नसक्ने

एजेन्सी । जापानमा आएको ‘हागिबिस’ नामक श’क्तिशाली आँ’धीका कारण ज्या’न गु’माउनेकाे संख्या ५६ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले सोमबार अबेर दिएको जानकारी अनुसार ज्या’न गु’माउनेको

सी फर्केपछि चीन भन्छ- ‘बीआरआई निर्माण गर्न नेपाल महत्वपूर्ण सहयात्री’

काठमाडौँ । चीनले दक्षिण एसियामा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई संयुक्त रूपमा निर्माण गर्न नेपाल महत्वपूर्ण सहयात्री रहेको बताएको छ । नेपालको दुई दिने राजकीय भ्रमण गरि चीनका राष्ट्रपति

महरा र रोशनीको फो’रेन्सिक जाँ’च, खुले धेरै रहस्य, यस्ताे छ रि’पाेर्ट

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराबाट ब’लात्कार प्रयास भएकी आ’रोप लागेकी रोशनी शाहीको शरीरमा लागेका चो’टपटकमा बा’हिरी मानिसको सं’लग्नता रहेको पुष्टि भएको छ । त्रिवि शिक्ष्ण अस्पताल महाराजगंजमा गरिएको फ’रेन्सिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।