काठमाडौं, १४ असार । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।
काठमाडौं, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दैँछ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार शनिबार बिहान ९ बजे बस्नेगरी दलको बैठक बोलाइएको हो ।
काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेनको औपचारिक भ्रमणका लागि निस्कदैँ छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज युरोपेली मुलुक स्पेनको भ्रमणमा निस्कन लागेका हुन्
काठमाडौं, १४ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही
धनकुटा । अरुण नदीमा बेपत्ता दुई बालिका मध्ये एक मृत फेला परेका छन् । बेपत्ता भएका मध्ये १३ बर्षिया खुसि राई मृत फेला परेकी हुन् । सुनसरीको मसानघाट पारी उदयपुर
हिराराज राई,धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं ९, हर्दियाको आयोजनामा “गरिबसँग विशेषवार कार्यक्रम” अन्तर्गत तीन दिने सीपमूलक तालिम सम्पन्न भएको छ। उक्त तालिम असार ११ गतेदेखि १३ गतेसम्म वडा कार्यालय,
काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा आगामी साउन २९ गते देखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले शुक्रबार एसईईको नतिजा सार्वजनिक गर्दै साउन
श्री शाके १९४७ बि स २०८२ साल असार १४ गते शनिबार इश्वी सन २०२५ जुन २८ तारीख आषाढ शुक्लपक्ष तृतिया तिथी तिष्य नक्षत्र हर्षण योग गर करण चन्द्रमा कर्कट राशिमा
काठमाडौ । एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।
काठमाडौं, १३ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत