लिच्छिवी हाउसको आयोजनामा कला प्रदर्शनी सुरू

काठमाडौं, १४ असार । शुक्रबार साँझ देखि बबरमहलमा रहेको नेपाल कला परिषदमा ‘पञ्च तत्वहरूको पारस्परिक सम्बन्ध’ शिर्षकमा कला प्रदर्शनी सुरु भएको छ।   लिच्छवि हाउसको आयोजनामा सुरू भएको प्रदर्शनीको सुरुआत

एक युवकको शव फेला, हत्याको आशंका

मुकेश कुमार यादव/सिरहा, १४ असार । सिरहाको अर्नमा गाउँपालिका १ बुढियाचापमा एकजना युवकको  शव फेला परेको छ । अर्नामा गाउँपलिका १ बुढियाचापको रामसेवक महराको छोरा अन्दाजी ३५ वर्षीय अजय महराको

धनकुटामा १ हजार ६८ किलो लागुऔषध गांजा नष्ट

धनकुटा,१४ असार । धनकुटामा गांजा नष्ट गरिएको छ । बिभिन्न समयमा जिल्लामा बरामद भएको १ हजार ६८ किलो लागुऔषध गाँजा आज नष्ट गरिएको हो । उक्त लागुऔषध गांजा आज धनकुटा

धरानको सेउती पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

इटहरी । धरान ८ सेउती पुल नजिक कोशी राजमार्गमा तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। धरानबाट इटहरीतर्फ आउँदै

युवती बेपत्ता, परिवारद्वारा खोजीको आग्रह

अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिका-७ लामातालकी १९ वर्षीया निशा गुरुङ बेपत्ता भएकी छिन् । परिवारका अनुसार उनी असार १० गते बिहान करिब ९ बजेतिर दाङकाे भालुबाङ जानका लागि दर्वानतर्फ

विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ, असार १४ गते । मोरङको विराटनगर महानरपालिका-१८ स्थित करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । असार १४ गते बिहानको राती साढे १ बजे बिवाहमा डिजे बजाई नाच्ने क्रममा

सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ

सुनसरी, असार १४ गते । सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १३ गते लागू औषध नियन्त्रण ब्यूरो विराटनगर, जिल्ला

उदयपुरमा करेन्ट लागेर ज्यान गुमाएकी कार्कीको एसइईमा ३.४५ जिपिए ल्याएर उत्तीर्ण

उदयपुर । केही दिन अघि करेन्ट लागेर ज्यान गुमाएकी उदयपुर बेलका नगरपालिका–५ की १७ वर्षीया दुर्गा कार्कीको निंधन भएको थियो । उनी एसईई परिक्षा दिएर परीक्षाफलको पर्खाइमा थिइन् । हिजो

धनकुटाका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,१४ असार । धनकुटाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गतको ११ केभि राजारानी फिडरका बिभिन्न स्थानहरुमा लाइनको वरिपरि रहेका

संसदीय समितिमा भन्सार बिधेयकवारे छलफल हुने

काठमाडौं, १४ असार । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्नेछ ।    जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः०० बजे



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।