देश बिकास गर्न आगामी दशकमा १ सय खर्ब रुपैयाँ लगानी आवश्यकः अर्थमन्त्री

काठमाडौं, वैशाख १२ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताएका छन । प्रतिनिधिसभाको आजको

श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उप्रमुखबीच श्रम सम्झौता लागि छलफल

काठमाडौं, १२ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र बोस्निया र हर्जगोभिना दूतावासमा मिसन उपप्रमुख आर्मिन मेसिनोभिक बीच श्रम सम्झौता गर्ने सम्बन्धमा छलफल भएको छ । 

शिक्षक महासंघले बार्ता टोली बनाओस, सरकार बार्तामा बस्छः शिक्षा मन्त्री

काठमाडौं, १२ बैशाख । शिक्षा, बिज्ञान तथा प्रवृधि मन्त्री रघुजी पन्तले शिक्षक महासंघले तय गरेको बार्ता टोलीसँग सम्बाद गर्न तयार रहेको जनाएका छन् । शिक्षक महासंघ र सरकार बिच हुने

एनआरएनए गैरराजनीतिक हुनुपर्छ : महामन्त्री गगन थापा

काठमाडौ । कांग्रेस महामन्त्री गगन थापाले गैरआवासीय नेपाली संघमा देखा परेको विवाद अन्त्यका लागि सर्वपक्षीय रुपमा एकताको अधिवेशन हुनुपर्नेे बताउनुभएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा

शिक्षा मन्त्रालयले बार्ता टोलीको नाम एकलौटी राखेको भन्दै शिक्षकहरू गएनन बार्तामा

काठमाडौं, १२ फागुन । सरकारसँग बार्तामा गएका शिक्षकहरू मन्त्रालय नै नपसी फर्किएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएकोको सहमति नभएको भन्दै बार्ता नगरी फर्किएका हुन ।  ‘२५

अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं, १२ बैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ परेका छन् ।   काठमाडौं महानगरपालिका–१६ बस्ने गोरखा अजिरकोट गाउँपालिका–४ घर भएका २२

गलैंचा कारखानाबाट उठाएर मुम्बईको कोठी लगेर ८० हजारमा महिला बिक्री, तीस वर्षपछि पक्राउ परे आरोपी

काठमाडौं, १२ बैशाख । मुम्बईको कोठीमा महिला बेचबिखन गरेको आरोप लागेर ३० वर्षदेखि फरार व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक साबिक भोटेनाम्लाङ गाविस-४ हाल पाँचपोखरी थङपाल गाउँपालिका-७ खोङ्गेका ५७

आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने

काठमाडौं, १२ बैशाख । आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने भएको छ ।  आज दिउँसो ३ः०० बजे सिंहदरवारस्थित कार्यालयमा उक्त बार्ता हुनेछ । सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा

इलामबाट जबरजस्ती करणी कसुरमा फरार अभियुक्त पक्राउ

इलाम । जिल्ला प्रहरी कार्यालय इलामले जबरजस्ती करणी कसुरको फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम जिल्ला इलाम नगरपालिका १२ साङरुम्बा घर भई हाल देउमाई नगरपालिका ०७ सिद्धिथुम्का

ठगी कार्यमा संलग्न पाँच जना बंगलादेशी नागरिक पक्राउ

काठमाडौं, १२ बैशाख । बंगलादेशी नागरिकहरूलाई नेपाल हुँदै वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जना बंगलादेशी नागरिक प्रकाउ परेका छन् ।  



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।