संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा करेन्ट लागेर एकजनाकाे मृत्यु भएकाे छ । हिजो शुक्रबार मकालु गाउँपालिका- ५ नुममा रहेको नुङदाङ जंगलमा रामकुमार राईको छोरा वर्ष १८ को सलाम भन्ने निशान
झापा । काठमाडौंबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका
इलाम । इलाममा ज्वाईंले धारिलो हतियार प्रहार गरी जेठी सासू (पत्नीकी दिदी) को हत्या गरेका छन्। माई नगरपालिका-४, सिञ्जालीटारका ४२ वर्षे शान्तिराम दुलालले त्यही ठेगानाकी ५२ वर्षीया भूमिका चापागाईंको हत्या
काठमाडौं, १३ बैशाख । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनल खेल हुदैँछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच शनिवार फाइनल खेल हुदैँछ
विनोद भण्डारी/वैशाख १३,धनकुटा(चौबिसे) । हातमा साना आँखा भएको जाल कम्मरमा सानै फुर्लुङ्ग अनि घामले डढेका पाखुरामा बैधाङ्गीले बांधी दिएको बुटि,जगत बहादुर माझीको हुलिया । नदिका छेउछाउ तातो पानीमा घाम ताप्न
मुकेश कुमार यादव/सिरहा,१२ बैशाख । सिरहामा कक्षा १२ को परीक्षा केन्द्र मिलाउन राष्ट्रिय परीक्षा बोर्डको क्षेत्रीय कार्यालयलका कर्मचारीहरुले चलखेल गरेको छ। लहानस्थितको राष्ट्रिय परीक्षा र्बोडका कर्मचारीहरुले परीक्षा केन्द्र निर्धारणका
काठमाडौं, १३ बैशाख । सरकार र आन्दोलनरत शिक्षकबीच आज बार्ता हुने भएको छ । शनिवार बिहान शिक्षा तथा प्रविधि मन्त्रालयमा बिहान ७ः३० बजेबाट वार्ता सुरू हुनेछ । शिक्षा, विज्ञान तथा
काठमाडौं, १३ बैशाख । हाल नेपालमा मूख्यतया स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम
काठमाडौ । काठमाडौंबाट काकडभिट्टा जाँदै गरेको यात्रुबाहक बस आज बिहान झापा दुधे-माइधार सडक खण्डको मिलन चोकमा दुर्घटनामा भएको छ। आज बिहान ४:४० बजे भएको सो दुर्घटनामा मेचीनगरका १३ जना शिक्षकसहित
श्री शाके १९४७ बि स २०८२ साल वैशाख १३ गते शनिबार इश्वी सन २०२५ अप्रिल २६ तारीख वैशाख कृष्णपक्ष त्रयोदशी तिथी रेवती नक्षत्र वैधृति योग वणिज करण चन्द्रमा मीन राशिमा