विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता शूरु भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला
धनकुटा,१३ बैशाख । धनकुटामा मोटरसाइकल चोरीमा संग्लग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ६, सुकेटार बस्ने २३ बर्षिया विषम गुरुङ रहेका छन् ।
सञ्जय मिश्रा /रौतहट, १३ बैशाख। महालेखा परीक्षकको कार्यालय काठमाडौंका उपप्रमुख तथा सचिव पदमराज पौडेलले रौतहटको स्थानियतहको बेरुजु ११ अरब नाघेको बताएका छन्। रौतहटको मध्यभाग गरुडा स्थित एक कार्यक्रमका प्रमुख अतिथिको रूपमा
सर्मिला राई,विराटनगर । लैंगिक हिंसा निवारण सम्बन्धि पत्रकार महिलाहरुका लागि खोज पत्रकारिता तालिम आजबाट विराटनगरमा शुरु भएको छ। नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना तथा प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा
रौतहट, १३ बैशाख। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले चेकजाँचको क्रममा ३ थान मोटरसाईकल र ४ साईकल सहीत लाखौँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ। सीमावर्ती भारतीय
झापा । झापामा सुनका गहना र नगद लुटपाट गर्ने एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४१ वर्षीय मोहम्मद नियामत रहेका छम् । उक्त ब्यक्तिले झापाको मेचीनगर–१० टिमाई भ्यालीमा
संखुवासभा, बैशाख १३ गते । संखुवासभाको सभापोखरी गाउँपालिका-५ बाह्रबिसे स्थित भरुवा बन्दुकले लागेर १ जनाको मृत्यु भएको छ । बैशाख ११ गते साँझ सोहि स्थानका ३२ बर्षीय तुफान लिम्बु, २८
इलाम, बैशाख १३ । इलामको माई नगरपालिका- ४ सिंजालीटारका ४२ बर्षीय शान्तिराम दुलाललाई धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बैशाख १२ गते साँझ
बिराटनगर, बैशाख १३ गते । सुनसरी र संखुवासभाबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरी पक्राउ गरेको छ । बैशाख १२ गते लागुऔषध औषध गाँजा कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको
काठमाडौ । सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सकिएको छ। शिक्षा मन्त्रालयमा शनिबार बिहान भएको वार्ता कुनै निष्कर्षमा नपुगी टुंगिएको हो। वार्ता गरी निस्कने क्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले