कक्षा १२ को परिक्षा १० दिनका लागि स्थगित, अब २१ बैशाखमा हुने

काठमाडौं, ९ बैशाख । वैशाख ११ का लागि तय भएको कक्षा १२ को परीक्षा अन्ततः बैशाख २१ गतेसम्म सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आज बिहान निजामती कर्मचारी राखेर भए

ताप्लेजुङ्मा हिजोको दुर्घटनामा मृत्यु भएकाको अन्त्येष्टि पछि किरिया पुत्रीलाई लिएर फर्केको बोलेरो दुर्घटना

ताप्लेजुङ् । ताप्लेजुङ्मा आज फेरि दुर्घटना भएको छ । हिजो ताप्लेजुङ्मा बिधुत दुर्घटनामा परी मृत्यु भएका फुंग्लिंग नगरपालिका १० निवासी दुर्गा भट्टराईको आज अन्त्येष्टि गरि किरिया पुत्रीहरुलाई लिएर फर्केको बोलेरो

प्रधानमन्त्रीले दिए कक्षा १२ को परीक्षा सार्न निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री

विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा वैशाख १३ देखि २० गतेसम्म विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद

गैसस मोरङको आयोजनामा प्रस्ताव लेखन तालिम सम्पन्न

विराटनगर । गैरसरकारी संस्था महासंघ मोरङको आयोजनामा आइतबारदेखि प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजित दुईदिने तालिम सम्पन्न भएको हो । सरकारी कार्यालयहरुमा पेश

राप्रपाले ‘नविन समझदारी’ का लागि बुझायो देशैभरी ज्ञापन पत्र

काठमाडौं, ९ बैशाख । आज राप्रपाले देशका सबै जिल्लाको जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र धर्ना दिने कार्यक्रम सम्पन्न गरेको छ।    त्यसअघि जिल्ला सदरमुकामहरुमा प्रदर्शनहरु समेत भएका छन्। तिनकुने

निराश हुनु पर्दैन, २०८४ मा एमाले निर्णायक शक्ति भएर आऊँछ: प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली

काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनुु नपर्ने बताएका छन् ।   नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ

एक पटकको नेपाली सदैव नेपाली हुनुपर्छ : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले विदेशमा बस्ने नेपालीहरुको नागरिकता निरन्तरता हुनुपर्नेमा आफ्नो पार्टी प्रतिबद्ध भएको उल्लेख गर्नुभएको छ । विदेशमा बस्ने नेपालीको नागरिकता निरन्तरताको विषय नौलो

धनकुटाबाट २० किलो गांजा र मोटरसाइकल सहित एक जना पक्राउ

धनकुटा,९ बैशाख । धनकुटाबाट २० किलो गांजा र मोटरसाइकल सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सांगुरीगढी गाउंपालिका ७ का २० बर्षिया अबि तामाङ रहेका छन् ।

प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान

काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा ६ ज्येष्ठ नेताहरुलाई कम्युनिष्ट योद्धा सम्मान प्रदान गरेका छन्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।