पुर्व आईजीपी राणाको अन्तिम बिदाइ (फोटो फिचर)

काठमाडौं, ३१ चैत।  नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको अन्तिम बिदाइ गरिएको छ ।   राणाको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो । उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यु

विराटनगर, चैत्र ३१ गते । झापा र इलाममा करेन्ट लागेर २ जनाको मृत्यू भएको छ । चैत्र ३० गते झापाको कनकाई नगरपालिका-१ का ६६ बर्षीय तारा बहादुर बिश्वकर्माले आफ्नै घरमा

झापा, सुनसरी र तेह्रथुमबाट लागूऔषध सहित ४ जना पक्राउ

विराटनगर, चैत्र ३१ गते । झापा, सुनसरी र तेह्रथुमबाट लागूऔषध सहित ४ जना पक्राउ परेका छन । चैत्र ३१ गते झापाको बिर्तामोड स्थित अस्थायी प्रहरी पोष्ट बसपार्कको प्रहरी टोलीले अर्जुनधारा

प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास, १२ करोड ५९ लाख खर्च हुने

झापा, ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन । नगरपालिकाको वडा न १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा सो अस्पताल भवनको शिलान्यास

झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च : एमाले कोशी प्रदेश इन्चार्ज राई

झापा, ३१ चैत । नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ ।    गणतन्त्र र सङ्घीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको सभामा

धरानबाट एक बालिका बेपत्ता

सुनसरी । सुनसरीबाट एक बालिका बेपत्ता भएकी छिन् । जिल्लाको धरान उपमहानगरपालिका १४ की १५ बर्षिया बेबिसा पाठक गत चैत ३० गते धरान ७ पिण्डेश्वरी डेरी पसलबाट बेपत्ता भएकी हुन्

उपाधीका लागि कुबेतले नेपाललाई दियो १७६ रनको लक्ष्य

काठमाडौं, ३१ चैत ।  चार देशीय ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको उपाधीका लागि कुबेतले नेपालसामू १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।   मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको

आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर

काठमाडौं, ३१ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधनका लागि सरकार गम्भीर बन्नु पर्ने बताएका छन ।   नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुख समेत रहेका

एमालेबाट निर्वाचित वडा अध्यक्षले गरे पार्टी परित्यागको घोषणा

मुकेश कुमार यादव/सिरहा, ३१ चैत । सिरहामा शनिबार राति सम्पन्न एमालेको ११ औं जिल्ला अधिवेश सकिएसँगै एकजना निर्वाचित वडा अध्यक्षले असन्तुष्टि पोख्दै एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।   सिरहाको गोलबजार

वीरगंजमा हिजो देखि लगाइएको कर्फ्यू मध्यरात १२ बजे सम्म जारी रहने

वीरगंज, ३१ चैत । वीरगंजमा स्थानीय प्रशासनले हिजो साँझ ७ः३० बजे देखि लगाएको कर्फ्यु आइतबार राती १२ बजे सम्म जारी राख्ने निर्णय भएको छ ।    जिल्ला प्रशासन कार्यालयमा आज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।