प्रधानमन्त्रीबाट झापा, तेह्रथुम र ताप्लेजुङका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

झापा, ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका विभिन्न १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका छन ।   सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकार, भौतिक पूर्वाधार

छथर जोरपाटीमा १ हजार ५६ पशुहरुको स्वास्थ्य उपचार

धनकुटा । धनकुटाको छथर जाेरपाटी गउँपालिकाका १ हजार ५६ पशुहरुकाे स्वास्थाेपचार गरिएकाे छ । सिंधुवा छथर जाेपाटी सामुदायिक पुस्तकालय तथा श्राेत केन्द्रकाे आयाेजना एवं छथर जाेपाटी गाउँपालिका र नेभ्ला धनकुटाकाे

नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने

काठमाडौं, ३१ चैत । यू–१९ विश्वकप एसिया क्षेत्रको छनोट खेलमा नेपालले टस हारेको छ । यूएइका कप्तान पृथ्वी मधुले टस जितेर नेपाललाई ब्याटिङका लागि निम्तो दिएका छन् । मूलपानी तल्लो

अटोमेटिक पेस्तोल र लागुऔषध सहित भारतीय नागरिक पक्राउ

सञ्जय मिश्रा /रौतहट,३१ चैत। रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले अटोमेटिक पेस्तोल र लागुऔषध सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।    पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्ला बैरगनिया थाना क्षेत्र

फोनिजको अध्यक्षमा लक्की चौधरी र महासचिवमा समिर बलामी लगायत सर्वसम्मत

बुटवल, ३१ चैत । नेपाल आदिवासी जनजाति पत्रकार संघ -फ‍ोनिज_ को अध्यक्षमा लक्की चौधरी निर्विरोध निर्वाचित भएका छन् ।   जसअनुसार लुम्बिनीमा सम्पन्न संघीय अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सरु राना र

नेपालका पुर्व आईजीपी राणाको निधन

रौतहट ३१ चैत।  नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन भएको छ । राणाको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो ।   उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

भोजपुरमा ट्याक्टर दुर्घटना हुंदा वडा सदस्य सहित दुई जनाको मृत्यु

भोजपुर । भोजपुरमा ट्याक्टर दुर्घटना हुंदा वडा सदस्य सहित दुई जनाको मृत्यु भएको छ । भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा

खोटाङमा सुम्निमा पारुहाङको शालिक तोडफोड

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित सुम्निमा पारुहाङ पार्कमा राखिएको सुम्निमा पारुहाङको पूर्णकद प्रतिमा अज्ञात समूहद्वारा तोडफोड भएको छ। तोडफोडबाट प्रतिमा र त्यसमा रहेको वाबु चिण्डोमा क्षति पुगेको छ।

एआइले खायो गुगल, अमेजेन जस्ता कम्पनिमा कार्यरत हजारौं कर्मचारीको जागिर

क्यार्लिफोनिया, ३१ चैत । टेक दिग्गज कम्पनि गुगलले आफ्नो प्लेटफर्म र डिभाइस डिभिजनबाट सयौं कर्मचारीलाई निकालेको छ।    रिपोर्टका अनुसार यो टोलीले एन्ड्रोइड सफ्टवेयर, पिक्सेल फोन र क्रोम ब्राउजरका लागि

आज नेपाल र कुबेत बिच फाइनल प्रतिस्पर्धा

काठमाडौं, ३१ चैत । हङकङमा जारी चारदेशीय टी–२० सिरिजमा आज नेपालले फाइनल खेल खेल्नेछ । शनिबार आयोजक राष्ट्र हङकङविरूद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल रन रेटका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।