मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण

काठमाडौं – मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया महिलाको अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-७ की ३७ वर्षीया सरिता लामा

माछा मार्न खोलामा गएका बालक ढुंगामा च्यापिएर बिते

पाल्पा – पाल्पामा माछा मार्ने क्रममा ढुंगामा च्यापिएर एक बालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा तिनाउ गाउँपालिका-५ चचलेका १३ वर्षीय सुरेश रास्कोटी रहेका छन्।  सोही वडाको कालिमाटीस्थित डुम्र खोलामा माछा मार्ने

रुखबाट लडेर एक व्यक्तिको मृत्यु

पाल्पा – रुखबाट लडेर पाल्पामा एक जना व्यक्तिको मृत्यु भएको छ।  मृत्यु हुनेमा बगनासकाली गाउँपालिका-७ खानीगाउँका ४५ वर्षीय कमलप्रसाद भट्टराई छन्।  बुधबार बिहान ८:५० बजे रुखबाट लडेर उनको घटनास्थलमै मृत्यु

इटहरीको सेन्टर प्लाजामा आगलागी, ११ जनाको सकुशल उद्धार

इटहरी – बुधबार बिहान ९ः ३० बजे इटहरीको सेन्टर प्लाजामा सुरू भएको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा आएको छ।  सेन्टर प्लाजामा लागेको आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल तथा करिब तीन

कुलमान पुगे सर्वोच्च अदालत

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालत गएका छन्। आफूलाई सरकारले गैरकानुनी रुपमा पदमुक्त गरेको दाबीसहित उनले बुधबार सर्वोच्चमा अदालतमा रिट दर्ता गराएका छन्। घिसिङले आफूलाई पदमुक्त गर्ने

कांग्रेस स्थानीय तहका प्रमुख/उपप्रमुखको एकै स्वर- शिक्षा विधेयक हिउँदे अधिवेशनबाट ल्याउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसको शिक्षा विभागद्वारा आयोजित ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार’ विषयक विमर्श कार्यक्रमका सहभागीहरूले विधेयक जुनसुकै हालतमा पनि यही हिउँदे अधिवेशनबाट ल्याउनुपर्नेमा जोड दिएका छन्। कांग्रेसबाट देशभरका

डेढ करोडको बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

काठमाडौं-  बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा नुवाकोट जिल्ला, ककनी गाउँपालिका-४ स्थायी ठेगाना भई हाल काठमाडौं, नागार्जुन नगरपालिका-६ रामकोट बस्दै आएका ३६ वर्षीय विराज तामाङ छन्।

टि–२० क्रिकेट प्रतियोगिता : मोरङ र आयोजक मिल्स क्रिकेट विजयी

विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा मोरङ जिल्ला र आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी विजय भएको छ । विराटनगरको गिरजा प्रसाद कोइराला वैजनाथपुर क्रिकेट

१ सय ५० किलो गाँजासहित चार जना तस्कर पक्राउ

सञ्जय मिश्रा /रौतहट – बाराको सिमरास्थित इलाका प्रहरी कार्यालयको गस्ती टोलीले १५० किलो लागुऔषध गाँजासहित चार जना तस्करलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट असई प्रदीपप्रसाद पाण्डेको कमाण्डमा

ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

रुपम्देही – रूपन्देहीमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका-५ बस्ने ३५ वर्षीय राजन अर्याल रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमशन हस्पिटल मणिग्राममा उपचारको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।