बाँदर भगाउन राखेको विद्युतीय धरापमा पर्दा गुल्मीमा महिलको मृत्यु

गुल्मी – गुल्मीमा बाँदर भगाउन राखेको विद्युतीय धरापमा परी एक महिलाको मृत्यु भएको छ।  मृत्यु हुनेमा मुसिकोट नगरपालिका-७ पल्टार बस्ने ६० वर्षीया चन्द्रकला कुमाल रहेकी छिन्। उनको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको

आनन्द हस्पिटल सञ्चालक डा. उमेशप्रसाद साह पक्राउ

सञ्जय मिश्रा/रौतहट – मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई अटेरी गर्दैआएका रौतहटको शिवनगरस्थित आनन्द हस्पिटल तथा एक्युपञ्चर सञ्चालक डा. उमेशप्रसाद साह पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी दिलीप

सुनका गहनासहित स्वयम्भूबाट एक जना पक्राउ

काठमाडौं – बिल बिजक नभएका सुनका गहनासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नुवाकोट विदुर नगरपालिका-५ घर भएका ४१ वर्षीय दिपेशलाल चित्रकार छन्।  उनलाई मंगलबार राति

धनकुटामा भलिवल उत्सव हुने

धनकुटा,१३ चैत । धनकुटामा आगामी बैशाख ५ गतेदेखि २० गतेसम्म भलिवल उत्सव हुने भएको छ । जिल्ला भलिवल संघ धनकुटाको आयोजनामा उत्सव हुन लागेको हो । धनकुटामा बुधबार पत्रकार सम्मेलन

मुख्यमन्त्रीको निर्देशनलाई अबज्ञा गर्ने डाक्टर उमेश साह पक्राउ

सञ्जय मिश्रा/रौतहट, १३ चैत। मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई अटेरी गर्दैआएका रौतहटको शिवनगर स्थित आनन्द हस्पिटल तथा एक्युपञ्चर सञ्चालक कथित डाक्टर उमेश प्रसाद साह पक्राउ परेका छन्। जिल्ला

इटहरी आगलागी अपडेट : सेन्ट्रल प्लाजाको छतमा अड्किएकाको गरियो हेलिकोप्टरबाट उद्धार

इटहरी । इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजाको छतमा अड्किएका ३ जनाको उद्धार भएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरूको उद्धार गरी इटहरी स्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गराइएको छ

इटहरी आगलागी अपडेट : १६ जनाको उद्धार, ३ जनाको उद्धारका लागि हेलिकप्टर पुग्यो

सुनसरी । इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा भएको आगलागीबाट हालसम्म १६ जनाको उद्धार गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ । उद्धार हुनेमा ५ जना महिला र ११ जना पुरुष रहेका

धनकुटा सहित विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर र गाँजा ओसार पसारमा संलग्न ११ जना पक्राउ

विराटनगर,चैत्र १३ गते । मोरङ झापा र धनकुटाको विभिन्न स्थानहरुबाट ९ जनालाई ९७ ग्राम ९८ मिलिग्राम ब्राउन सुगर सहित र प्रतिवन्धित औषधी र गाँजा ओसार पसारमा संलग्न २ जना सहित

सुनसरीमा चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लाग्दा बालिकाको मृत्यु

सुनसरी, चैत्र १३ गते । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-६ साहु टोलका सुदिप साह को ३ बर्षीया छोरी चन्दा साहको चार्जमा राखिएको सिटि सफारीबाट करेन्ट लागेर मृत्यु भएको छ । चैत्र १२

इटहरी स्थित सेन्ट्रल प्लाजामा रहेको होटलमा आगलागी

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको मुख्यचोकमा रहेको सेन्ट्रल प्लाजामा भीषण आगलागी भएको छ । बुधबार बिहान १० बजेतिर सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । नेपाल प्रहरी, बारुण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।