सुनसरीको दुहबीमा ट्रयाक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा सह-चालकको मृत्यु

मोरङ,फागुन १८ गते । सुनसरीको दुहबी नगरपालिका-८ स्थित कोशी लोकमार्गमा ट्रयाक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी रामधुनी नगरपालिका-१ का ५० बर्षीय बुधन चौधरी

प्रकाशमान सिंह फेरि पनि कांग्रेसको सभापतिमा उठ्ने

काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू फेरि पनि पार्टीको सभापति पदमा उठ्ने बताएका छन् । आइतबार सुर्खेतमा पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधान तथा सहरी विकास मन्त्रीसमेत रहेका

६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द

राजविराज, १८ फागुन । राजविराज नगर स्थापना हुँदा नगरपालिकाले दिएको जग्गाको रसिदमा बिटौरी लेखिएको र वर्षौं बितिसक्दा पनि सो जग्गाको लालपुर्जा सरकारले नदिएको भन्दै राजविराज बन्द गरिएको छ । राजविराज

भैरहवामा पहिलोपटक न्युरो विज्ञान सम्मेलन

भैरहवा, १८ फागुन ।  लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी लुम्बिनी प्रदेश र नेपाल पक्षघात संघको आयोजनामा भैरहवामा पहिलोपटक प्रदेशस्तरीय न्युरो विज्ञान सम्मेलन भएको छ ।  देश विदेशमा प्रयोगमा भएको चिकित्सा विज्ञान, अनुसन्धान

उदयपुरमा बान्तावा रूङमाहाङ राईको ७ औं राष्ट्रिय सम्मेलन हुदै

भुमिराज राई,उदयपुर । किरात बान्तावा रूङमाहाङ राई केन्द्रीय वात्तोङ कार्यसमिति (केवास) को ७औं राष्ट्रिय सम्मेलन २०८१ चैत्र १, २ र ३ गते उदयपुर जिल्लाको बसाहमा भव्य रूपमा आयोजना हुनेछ। यस

उत्तराखण्डको हिमपहिरोमा चार जनाको मृत्यु, अझै बेपत्ता पाँचजनाको खोजी जारी

काठमाडौँ । भारतको उत्तराखण्डको चमोलीमा हिमपहिरोमा फसेका मानिसहरूलाई उद्धार गर्ने कार्य तेस्रो दिन पनि जारी रहेको छ । उत्तराखण्डको चमोली जिल्लामा हिमनदी फुटेपछि ५५ जना हिउँमा फसेका थिए । जसमा

मुस्लिम धर्मावलम्बीहरुको रमजान आजबाट

माेहम्मद हबिब/भैरहवा, १८ फागुन । मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजान आज आइतबारबाट सुरु भएको छ । धर्मग्रन्थ कुरआन अवतरित पवित्र महिनाको सुरुवातसँगै मुस्लिम धर्मावलम्बीहरुको पहिलो रोजा (ब्रत) सुरु भएको हो, आज

गोरखाको पद यात्रामा सावधान रहन सशस्त्र प्रहरीको आग्रह

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले गोरखाको साम्दो ईलाकामा पर्ने पदमार्गमा यात्रा गर्दा साबधानी अपनाउन अनुरोध गरेको छ । चुमनुब्री–१ साम्दो क्षेत्रमा हाल ३ फिटसम्म हिउँ परेकोले सो पदमार्गमा यात्रा

प्रवासी भूमिको आँखी झ्यालबाट देशलाई नियाल्दा

प्रकाश रेग्मी । व्यक्तिगत, पारिवारिक, सामाजिक र देसमा विकसित धकल्ने शक्तिको प्रभावको कारण आफ्नै देश र भेषमा, दुःखसहितको खुसियालीहरूमा रमाइरहेको यस स्तम्भकार दुःखलाई छोडेर सुखसहितको खुसी प्राप्तीको खोजीमा प्रवासी भएको

एमाले पाख्रिवासमा सिताराम,७५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत निर्वाचित

नारायण कुमार राई,धनकुटा ।सिताराम राईको अध्यक्षतामा नेकपा एमाले पाख्रिबास नगरपालिकाको ७५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत निर्वाचित भएको छ । पाटीका केन्द्रिय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्र कुमार राईको प्रमुख



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।