बराबरीमा रोकिए नेपाल र म्यान्मार

काठमाडौँ । जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यान्मार २-२ गोलको बराबरीमा रोकिएका छन् । पहिलो हाफमा दुवै देशले २-२ गोल गरेपनि दोस्रो हाफमा गोल हुन सकेको थिएन ।

साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ

काठमाडौं – वन्यजन्तु सालकको खपटा (आखेटोपहार)को ओसारपसार तथा बेचबिखनमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका-९ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने

१ करोड ८३ लाखको बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ

काठमाडौं – बैंकिङ कसुरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२५ घर भई वडा नम्बर २२ गणबहाल पीपलबोट बस्ने २१ वर्षीय उज्जवल रौनियार रहेका छन्। काठमाडौं उपत्यका

ग्रीस र स्वीडेन पठाइदिने बहानामा लाखौं ठग्ने दुई जना पक्राउ

काठमाडौं- वैदेशिकर रोजगारीको लागि ग्रीस र स्वीडेन पठाइदिने प्रलोभन पारेर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेत सिम्ता गाउँपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-२९ बस्ने ३७

सर्वोच्चको परमादेश कार्यान्वयन गर्न एनआरएनएलाई दोश्रो पत्र, नगरे अदालतको अवहेलना हुने

काठमाडौँ । सर्वोच्च अदालतको परमादेशको कार्यान्वयन गर्न सचेत गराउंदै अदालतले गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई दोश्रो पत्र पठाएको छ। सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले आइतबार काठमाडौँ स्थित संघको सचिवालयलाई

मकालुमा दक्षिण एशियाली साहित्यिक-सांस्कृतिक महोत्सव हुँदै

विराटनगर– विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा मकालु प्लाटिनम जुबिली तथा दक्षिण एशियाली साहित्यिक–सांस्कृतिक महोत्सव हुने भएको छ। संखुवासभाको मकालु गाउँपालिकाको आयोजना तथा मकालु साहित्यिक समाजको

यस्तो छ म्यान्मार विरुद्ध खेल्ने नेपाली लाइन अप

काठमाडौ । काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको म्यान्मारविरुद्ध आज हुने खेलको नेपाली लाइन अप सार्बजनिक गरिएको छ । आजको खेलमा सावित्रा भण्डारी साम्बा, सबिता राना मगर र रेश्मी घिसिङले

मोरङको पथरीमा डिटेल एजुकेसन कन्सल्टेन्सीको नयाँ शाखा

पथरी- मोरङको पथरीशनिश्चरे-१, जाँतेमोडस्थित झण्डा घरमा डिटेल एजुकेसन कन्सल्टेन्सीले आफ्नो तेस्रो शाखा स्थापना गरी औपचारिक उद्घाटन गरेको छ। शनिबार आयोजित विशेष समारोहमा सो शाखाको उद्घाटन गरिएको हो। कोशी प्रदेशसभा सदस्य

साहित्यकार झमक घिमिरे धनकुटामा सम्मानित

धनकुटा,११ फागुन । साहित्यकार झमक घिमिरेलाई धनकुटामा सम्मानित गरिएको छ । इटहरीबाट संचालित प्रदेश खबर डटकमले घिमिरेलाई उहाँको घर धनकुटाको कचिडेमा सम्मानित गरेको हो । प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले

ताप्लेजुङमा केवलकार निर्माणको धनकुटामा पनि विरोध

धनकुटा, ११ फागुन । ताप्लेजुङको पाथीभरा ९मुक्कुम्लुङ९ क्षेत्रमा केवलकार निर्माणको धनकुटामा पनि विरोध गरिएको छ । कोशी नाम खारेजी जिल्ला संर्घष समिती धनकुटा र मुक्कुम्लुङ संरक्षण समिती धनकुटाले धनकुटा सदरमुकाम



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।