विराटनगरमा जारी आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र ग्रिनपिस क्वाटरफाइनलमा प्रवेश

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र ग्रिनपिस विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ । पहिलो

विराटनगर–८ स्थित बलुवाहीमा मलामी विश्रामघर निर्माण

विराटनगर । विराटनगर वडा नम्बर ८ स्थित बलुवाहीमा मलामी विश्रामघर निर्माण हुने भएको छ । महानगरपालिका र वडाको आर्थिक स्रोतबाट निर्माण हुन लागेको मलामी विश्रामघरको मेयर नागेश कोइरालाले शिलान्यास र

झाडीमा लुकाएको ११ किलो ९५० ग्राम चरेस बरामद

पर्सा – पर्सा प्रहरीले ११ किलो ९५० ग्राम चरेस बरामद गरेको छ।   जिराभवानी गाउँपालिका-५ भलुवाही खोलास्थित झाडीबाट प्रहरीले मंगलबार राति चरेस बरामद गरेको हो। इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको

पानीमा डुबेर दुई बालिकाको मृत्यु

रौतहट-  रौतहटमा खोलामा र बाल्टिनको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार फतुवा विजयपुर नगरपालिका-८ विजयपुर टोलकी दुई वर्षीया अलिसा खातुनको मंगलबार दिउँसो मृत्यु भएको छ। घरकोनजिकै रहेको

सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै साढे ७३ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-७ घर भई

सार्वजनिक स्थलमा गोरू काटेर भोज खाएको आरोपमा पक्राउ परिन् धरानकी सिर्जना बेघा

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा सामाजिक सद्भाव भड्काएको आरोपमा एक महिला पक्राउ परेकी छन् । प्रहरीले धरान उपमहानगरपालिका-८ भोटेपुलकी ३६ वर्षीया सिर्जना बेघालाई बुधबार पक्राउ गरेको हो । सामाजिक सञ्जाल

जिल्लास्तरीय साइकल दौड प्रतियोगितामा रानीकुमारी प्रथम

रौतहट – रौतहट जिल्लास्तरीय साइकल दौड प्रतियोगितामा रानीकुमारी यादव प्रथम भएकी छिन्। राजदेवी मिडिया सेन्टरले आयोजना गरेको १२ औं जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगितामा बुधबार उनी प्रथम भएकी हुन्। प्रतियोगितामा प्रथम

हिउँद र सुख्खा लाग्यो आगलागीकै पीर

धनकुटा,७ फागुन । धनकुटामा पछिल्लो तीन वर्षमा भएका डढेलो र आगलागीका घटनाबाट १ सय १३ घर गोठ र ४ सय ४६ पशुचौपाया जलेका छन् । हिउँद र सुख्खा खडेरीको समयमा

पूर्वराजा शाहले आफूलाई साथ दिन आह्वान गरेपछि राप्रपाका नेता उत्साहित

काठमाडौं, ७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा ‘देश जोगाउनका लागि आफूलाई साथ दिन’ आह्वान गरेपछि राजावादीमा खुसियाली छाएको छ । राप्रपा, राप्रपा नेपालका नेताहरुले सामाजिक सञ्जालमार्फत आ–आफ्नो

मौलापुरमा गुप्तकालको मन्दिर फेला

सञ्जय मिश्रा ,रौतहट । रौतहटको मौलापुर नगरपालिका पतौरामा उत्खननको क्रममा कर्नाटकाल मन्दिरपछि अर्को महत्वपूर्ण गुप्तकालीन ऐतिहासिक  मन्दिर फेला परेको छ। पतौरामा डेढ दसकअघि कर्नाटककालको शिवमन्दिरको अवशेष फेला परेको थिय। सोही मन्दिरमा प्रत्येक वर्ष



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।