झापामा बोलेरो र अटो ठोक्किँदा एक जनाको मृत्यु, तीन जना घाइते

झापा- झापामा बोलेरो र अटो आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-४ की २७ वर्षीया अमृता तामाङ रहेकी छिन्। बुद्धशान्ति गाउँपालिका-४ हापेन चोकमा सोमबार बिहान प्र.१-०१-००१

बजेटको २० प्रतिशत शिक्षामा लगाउन जरूरी छ: प्रचण्ड

 गोरखा, ७ माघ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको बीस प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएका छन् ।

विराटनगरबाट लागूऔषध सहित २ जना पक्राउ

मोरङ, माघ ०७ गते । मोरङको बिराटनगर महानगरपालिका-१५ को छुट्टा छुट्टै दुई स्थानबाट लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ०७ गते दिउँसो लागूऔषध नियन्त्रण ब्युरो बिराटनगर

झापाको बुद्धशान्तिमा बोलेरो र अटोरिक्सा एकआपसमा ठोक्किंदा दुर्घटना ! एकको मृत्यु,पांच जना घाइते

झापा । झापामा सवारी दुर्घटना भएको छ । झापाको बुद्धशान्ति ४ हापेनचौक नजिकै बोलेरो र अटोरिक्सा एकआपसमा ठक्कर भइ दुर्घटना भएको हो । दुर्घटनामा १ जनाएको घटनास्थलमै मृत्यु भएको छ

फरार ११ प्रतिबादी पक्राउ

सञ्जय मिश्रा /रौतहट । भन्सार छलीको सामान संगै ११ जना फरार प्रतिवादी लाई जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले पक्राउ गरेको छ। जिल्ला अदालतबाट दोषी ठहर भएर दण्ड सजाय समेत

बैतडीका एक जनाको भारतमा मृत्यु

धनगढी । बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–४ चिल्यापानीका २५ वर्षीय रमेश लुहारको भारतमा मृत्यु भएको हो। भारतको गुजरातमा आइतवार बिहान सडक दुर्घटनामा उनको मृत्यु भएको

रोल्पाका कवि प्रेमप्रकाशको कविता संग्रह “रगतको तर्पण” को धनकुटामा चर्चा परिचर्चा

धनकुटा । पश्चिम रोल्पाका कवि प्रेम प्रकाशको कविता संग्रह रगतको तर्पणको धनकुटामा चार्चापरिचर्चा गरीएको छ । आईतबार मिसन पोएट्री आयोजनामा कवि प्रमे प्रकाशको कविता संग्रहको चर्चापरिचर्चा गरीएको हो । कार्यक्रममा

बिराटनगरबाट ब्राउन सुगर सहित १ जना पक्राउ

मोरङ, माघ ०७ गते । मोरङको बिराटनगर महानगरपालिका-१६ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ०६ गते भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री सुनसरी

सुनसरीको धरानमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

सुनसरी, माघ ०७ गते । सुनसरीको धरान उप-महानगरपालिका-११ स्थितमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । गत माघ ०६ गते दिउँसो १ बजे प्रदेश १-०१-००१ क १२६१ नम्बरको मिनी

प्रत्यारोपण केन्द्रमा पुकारचन्द्र श्रेष्ठको बदमासी : दाताले दिएको जग्गामा भवन बनाउन आनाकानी

काठमाडौं – सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र त्यसका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ।जब नेपाली कांग्रेस सरकारमा पुग्छ उनी प्रत्यारोपण केन्द्र जान मरिहत्ते गर्छन्।पछिल्लो पटक २०७८ साल असोजम ५ गते मन्त्रिपरिषद



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।