श्री चञ्चलादेवी वहुउद्देश्यीय दुग्ध उत्पादक सहकारी संस्था धनकुटा १ हिलेको ३० औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशन सम्पन्न

सर्मिला राई,धनकुटा । श्री चञ्चलादेवी वहुउद्देश्यीय दुग्ध उत्पादक सहकारी संस्था धनकुटा १ हिलेकाे ३० अाै वार्षिक साधारण सभा तथा ७ अाै अधिवेशन आज सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष नगेन्द्र

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्। धादिङ, गुल्मी र उदयपुरमा भएका छुट्टाछुट्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको हो। धादिङ, बेनिघाट रोराङ गाउँपालिका-३

यसरी हिउँले ढाकिए कर्णालीका हिमाली जिल्ला

काठमाडौ । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा हिमपात भइरहेको छ। हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा शुक्रबार रातिदेखि नै हिउँ परिरहेको हो। हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर भएको छ।

धनकुटाको पाख्रिबासमा यस्तो छ तमु ल्होसारको तयारी(फोटो फिचर)

धनकुटा , १३ पुस । गुरुङ समुदायले आउने सोमवार तमु ल्होसार चाड मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार चाड मनाउने गर्छन् । यसै अवसरमा जिल्लाको पाख्रिबास नगरपालिका

प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।  शनिबार सिंहको १३ओैं दिनको पुण्यतिथिमा नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले आयोजना

सर्वोच्च अदालतका न्यायाधीशहरुद्वारा प्रदेश प्रहरी कार्यालय विराटनगरको अवलोकन भ्रमण

विराटनगर, पुस १३ गते । सर्वोच्च अदालतका माननीय न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश सारङ्गा सुवेदीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अवलोकन भ्रमण गर्नु भएको छ । पुस १३ गते

अमेरिकामा घरबारबिहिनको संख्या १८.५ प्रतिशतले बृद्दी, ७ लाख ७० हजार सडकमा

वासिंगटन डिसी, १३ पुस । अमेरिकामा घरबार बिहिनको हुनेको संख्या गत बर्ष मात्रै १८.१ प्रतिशतले बृद्दी भएको छ । अमेरिकाको आवास र शहरी विकास विभाग द्वारा घरबारविहीनता सबन्धी वार्षिक संघीय

मौलापुर नपाले दिन्छ जनतालाई निःशुल्क बिजुली पानी

सञ्जय मिश्रा/रौतहट,१३ पुस। रौतहट स्थित मौलापुर नगरपालिकाले नागरिकको विद्युत महशुल बापत दुई करोड बढी रुपैयाँ नेपाल विद्युत प्राधिकरणलाई बुझाएको छ। सम्पूर्ण कर संगै निःशुल्क बिजुली पानीको लागी मधेश प्रदेशमै छुट्टै

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

काठमाडौ । हार्ट अट्याकका कारण सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ। हाल पूर्वन्यायाधीश वस्तीको पार्थिव शरीर नर्भिक अस्पतालमै छ। छोरा विदेशबाट आउन लागेकाले आइतबार मात्रै उनको अन्तिम संस्कार

धनकुटाबाट धरान जांदै गरेको कारबाट लागुऔषध सहित २ जना पक्राउ

सुनसरी, पुस १३ गते । सुनसरीको धरान उप-महानगरपालिका-४ स्थिबाट लागुऔषध गाँजा बोकेको ग.२ च ८११७ नम्बरको कार सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुस १२ गते दिउँसो विशेष



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।