धरानमा श्रीमानले गरे श्रीमतीको हत्या

सुनसरी । धरान ३ पुरानो बजारमा अमृत रसाइलीले आफ्नै श्रीमती सम्झना रसाइलीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन । हत्या के कारणले भएको हो थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

राष्ट्रिय एकता हाम्रो मूल मन्त्रः प्रधानमन्त्री

काठमाडौं, २८ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरुको मूल मन्त्र भएको बताएका छन् ।   नेपाल लोकतान्त्रिक आदिवासी जनजाति

पुस २१ गतेलाई सर्‍यो माओवादी केन्द्रको केन्द्रीय समिति बैठक

काठमाडौं, २९ मंसीर । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गते बोलाइएको छ । आज बसेको स्थायी समिति बैठकले २ गतेलाइ बोलाइएको बैठकले पुस २१ गतेका लागि सारिएको

गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण

काठमाडौ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि पुनःसरकारको ध्यानाकर्षण गराउनुभएको छ । परराष्ट्र मन्त्रालयका का.मु सचिव अमृत बहादुर राईलाई शुक्रबार पत्र बुझाउँदै गैरआवासीय

कर्मचारीले तलब र राजनीतिकर्मीले भोटका लागि काम गर्ने सोच बदल्नुपर्छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले निजामती कर्मचारी र राजनीतिकर्मीले आफ्नो भूमिका र जिम्मेवारीप्रति ईमान्दार हुनु पर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन, विभागीय कार्य समिति सर्वोच्च

सुनसरीबाट प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ

सुनसरी, मंसिर २८ गते । सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २७ गते राती इलाका प्रहरी कार्यालय देवानगंज र

विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोज्याे

काठमाडाैं, २८ मंसिर।  विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।   आज नेपाल प्रिमियर लिग (एनपीएल) को बाइसाैं र तेइसाैं खेल हुदैँछ ।   आजको दाेस्राे खेलमा बिराटनगर किंग्स र चितवन

धनकुटा साँगुरीगढीको जंगलबाट वेबारिसे २ थान भरुवा बन्दुक बरामद

धनकुटा, मंसिर २८ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ गढि जंगल स्थितबाट वेबारीसे २ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । मंसिर २७ गते राती इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट

राष्ट्रपतिद्वारा पाँच देशका राजदुत नियुक्त

काठमाडौं, २८ मंसीर । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशमा राजदूत नियुक्त गरेका छन् ।   राष्ट्रपति कार्यालयका अनुसार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्रा.डा. कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका,

नेपाल र चीन बीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोः प्रधानमन्त्री

काठमाडौं, २८ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रुपमा रहेको बताएका छन ।   नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई आज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।