धरानमा श्रीमानले गरे श्रीमतीको हत्या
सुनसरी । धरान ३ पुरानो बजारमा अमृत रसाइलीले आफ्नै श्रीमती सम्झना रसाइलीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन ।
हत्या के कारणले भएको हो थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।