उदयपुर,मंसिर २१ गते । प्रहरी चौकी जोगीदहले त्रियुगा नगरपालिका वडा नं. २ राजधामी चोक सडक छेउमा बेबारिसे अवस्थामा फालेको मोटरसाईकल फेला पारी सम्बन्धित सवारीधनीलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय
विराटनगर, मंसिर २२ गते । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर २२ गते निरीक्षण भ्रमणको क्रममा पाल्नु भएका गृहमन्त्री रमेश लेखकलाई
विराटनगर । विराटनगर–११ स्थित ज्येष्ठ नागरिक सेवा समाजले ज्येष्ठ नागरिकहरुलाई तीर्थयात्रा गराएको छ । समाजमार्फत ३५ जना ज्येष्ठ आमाहरुलाई ३ दिने तीर्थयात्रा गराइएको हो । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला
सञ्जय मिश्रा /रौतहट, २२ मंसीर। रौतहटसँग सिमाना जोडिएको भारत बिहार मोतीहारी जिल्लाको प्रहरी प्रमुखको रुपमा नया एसपी आईपिएस अफिसर सुवर्ण प्रभातको आगमनसँगै अपराधीहरुको रुवाबासी चलेको छ। नेपालको आर्थिक राजधानीको रूपमा परिचित
वीरगंज, २२ मंसीर। बहुदरमाई नगरपालिकाको बहुअरी गाउँ नजिक रहेको गण्डक नहरको तिलावे पुल भत्किएको छ महीना बितिसक्दा पनि पुनर्निर्माणमा कुनै चासो देखिएको छैन । पुल भत्किएपछि आवतजावतमा गम्भीर समस्या
ताप्लेजुंग । ताप्लेजुंगको पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ । घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि समितिले सो घण्टी बिक्री
उदयपुर । उदयपुरमा शनिवार बिहानै हायसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । त्रियुगा नगरपालिका– १०, बोक्सेमा बा. प्र. ०–१००६ ख ५८७१ नम्बरको हायसको ठक्करबाट त्रियुगा नगरपालिका–११, चप्पनका
विराटनगर, मंसिर २२ गते । झापा र सुनसरीबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २१ गते दिउँसो ३ बजे झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागुऔषध
काठमाडौ । यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिनुभएको छ । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र
काठमाण्डौ – भोलि र पर्सि वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि बेलुकीदेखि देशका