उदयपुरको त्रियुगामा वेवारिसे अवस्थामा फेला परेको मोटरसाईकल सम्बन्धित सवारीधनीलाई हस्तान्तरण

उदयपुर,मंसिर २१ गते । प्रहरी चौकी जोगीदहले त्रियुगा नगरपालिका वडा नं. २ राजधामी चोक सडक छेउमा बेबारिसे अवस्थामा फालेको मोटरसाईकल फेला पारी सम्बन्धित सवारीधनीलाई बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुर मातहत प्रहरी चौकी जोगीदहबाट खटिएको प्रहरी गस्ती टोलीले मिति २०८१ असोज २२ गते त्रियुगा नगरपालिका वडा नं. २ राजधामी चोकमा सडक छेउमा वेवारिसे अवस्थामा फालेको स ११ प ४१२४ नम्बरको मोटरसाईकल फेला पारी प्रहरी चौकी जोगीदहमा सुरक्षित साथ राखिएकोमा सवारीधनी खोजतलास गरी यकिन गरी निज सवारीधनी जिल्ला सप्तरी कञ्चनरुप नगरपालिका वडा नं. ६ धोधनपुर बस्ने नूर महम्बद मियाँलाई मिति २०८१ मंसिर २१ गते प्रहरी चौकी जोगीदह मार्फत उक्त मोटरसाईकल बुझाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।