प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटबार्ता गर्ने

काठमाडौं, १८ मंसीर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटबार्ता गर्दैछन् ।   सोमवारवाट चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ र चिनियाँ समकक्षी

आजको मौसमः कर्णाली प्रदेशका उच्च भु भागमा हिमपात हुने

काठमाडौं, १८ मंसिर । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा

गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी

दोलखा, मंसिर १७ । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेले विजय प्राप्त गरेको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेकी उमा शेर्पा विजयी हुनुभएको छ । शेर्पाले २ हजार ८

किर्तिपुरमा काँग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल ५ हजार ३ सय ३४

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–७ घर भई ललितपुर महानगरपालिका–१५ बस्ने धीरेन्द्र

धनकुटाको उत्तरपानीमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षाका छात्र गुरुङ बेपत्ता

धनकुटा,१७ मङ्सिर । धनकुटा जिल्लाको धनकुटा नगरपालिका १० स्थित उत्तरपानीमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षामा आवासीय रूपमा अध्ययनरत एक छात्र बेपत्ता भएका छन् । जिल्लाको पाख्रीबास नपा-४ घर भएका केशव

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस मंसिर १८ गते मंगलवारको राशिफल

श्री शाके १९४६ बि स २०८१ साल मंसिर १८ गते मंगलबार इश्वी सन २०२४ डिसेम्बर ३ तारीख मार्गशिर्ष शुक्लपक्ष द्वितिया तिथी मुल नक्षत्र शूल योग तैतिल करण चन्द्रमा धनु राशिमा

ब्राउन सुगरसहित नागढुंगाबाट एक जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट ब्राउनसुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले ३ ग्राम ब्राउनसुगरसहित इलाम माई नगरपालिका–५ बस्ने सञ्जय नेम्वाङलाई सोमबार बिहान पक्राउ गरेको जनाएको छ। लागूऔषध नियन्त्रण

कोशीका नवनियुक्त आन्तरिक मामिलामन्त्री भण्डारीले लिए शपथ

विराटनगर।  कोशीका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले शपथ लिएका छन्। कोशी  प्रदेश प्रमुख पर्शुराम खापुङसामू उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। तत्कालीन आन्तरिक मामिला तथा कानुन

रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री

काठमाडौं – कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एमाले सांसद रेवतीरमण भण्डारी नियुक्त भएका छन्। मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार भण्डारीलाई मन्त्री नियुक्त गरेका हुन्। भण्डारीको सपथ ग्रहण सोमबार साँझ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।