५८ किलोग्राम गाँजा सहित सुनसरीमा एक जना पक्राउ

सुनसरी – प्रहरीले सुनसरीबाट गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१५ का २१ वर्षीय सुनिल राई रहेका छन्।  उनलाई सोमबार बिहान इनरुवाबाट लौकहीतर्फ मोटरसाइकलमा गइरहेका बेला

आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह

काठमाडौं – आठ जना प्रहरी नायब महानिरीक्षकहरूले दर्ज्यानी चिन्ह पाएका छन्। गृहमन्त्रीस्तरको २०८१ मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका उनीहरूलाई सोमबार एक कार्यक्रमबीच दर्ज्यानी

झापामा सवारी दुर्घटनामा घाइतेको उपचारको क्रममा मृत्यु

झापा । झापारो कमल गाउँपालिका वडा नं. ५ स्थित रतुवा पुल नजिक पूर्व–पश्चिम राजमार्गमा गत मंसिर ४ गते मे.१० प.१४४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको बायाँ भागमा ठोक्किँदा दुर्घटना भएको

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

काठमाडाैं, १७ मंसीर । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई तोकेका छन् ।   प्रधानमन्त्री केपी शर्मा ओली सोमबारदेखि चार दिने चीन भ्रमणमा रहेकाले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री

धनकुटा औद्योगिक ग्रामको खानेपानी र विद्युत समस्या समाधानवारे अन्तरक्रिया

धनकुटा ।धनकुटा औद्योगिक ग्रामको खानेपानी र विद्युत समस्या समाधानवारे सरोकारवाला निकायका प्रमुख, प्रतिनीधि र उद्यमी वीच अन्तरक्रिया गरिएको छ । औद्योगिक ग्रामको आयोजनामा आईतवार भएको अन्तरक्रियामा सरोकारवाला निकायका प्रमुख तथा

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान चीन प्रस्थान गरेका छन्। हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट प्रस्थान गरेका प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल सोमबार साँझ चीनको राजधानी बेइजिङ

३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो

काठमाडौं – स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ। यो परिणामअनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ। कांग्रेस कीर्तिपुर नगरपालिकामा अगाडि

सुनसरीको रामधुनीबाट नियन्त्रित औषधी सहित १ जना पक्राउ

सुनसरी, मंसिर १७ गते । सुनसरीको रामधुनी नगरपालिका-५ स्थितबाट नियन्त्रित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १६ गते राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट

मोरङ र उदयपुरमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

विराटनगर, मंसिर १७ गते । मोरङ र उदयपुरमा सवारी दुर्घटना हुँदा २ जना सवारी चालकको मृत्यु भएको छ । मंसिर १७ गते अपरान्ह मोरङको बेलबारी नगरपालिका-८ स्थितमा सिलिङकन बेकेको को.२त

नलगाडको उपप्रमुखमा माओवादी केन्द्रकी लामिछाने विजयी

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी भएकी छन् । उनी ४२७२ मतका साथ विजयी भएकी हुन्। उनले काँग्रेसकी उम्मेदवार इन्द्र चन्द सिंहलाई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।