ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नमोनारायण माझी बिजयी

मोरङ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नमोनारायण माझी बिजयी भएका छन्। माझी ६ हजार ९ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम्

रौतहट उपनिर्वाचन: कांग्रेस प्रदेश सभापतिको वडामा समाजबादी बिजयी

सञ्जय मिश्रा /रौतहट,१७ मंसीर । रौतहट स्थित ३ वडा अध्यक्ष पदको लागी आईतवार भएको उप निर्वाचनमा २ वडामा कांग्रेस र १ वडामा एकीकृत समाजवादीका उमेदवार बिजयी भएका छन्। नेपाली कांग्रेस

कांग्रेसबाट फुत्कियो ग्रामथान र नलगाड, दुवै पालिकामा माओवादीको शानदार जित

काठमाडौं । नेपाली कांग्रेसको विरासत भत्काउँदै मोरङको ग्रामथान गाउँपालिकामा माओवादी केन्द्रले जित निकालेको छ । कांग्रेसका बलराम सरदारलाई भारी मतले पछि पार्दै माओवादीका उम्मेदवार नमोनारायण माझी विजयी भएका हुन् ।

प्रधानमन्त्रीसँग को को जाँदैछन त चीन ?

काठमाडौं, १७ मंसीर । प्रधानमन्त्री केपी शर्मा ओलीको आज चीन भ्रमण जाँदैछन् ।   गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १७ गतेबाट हुने प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्दै सो टोलीमा

एनपीएलको आजकाे पहिलाे खेलमा काठमाडौं र चितवन भिडदैँ

मंसिर १७ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो र तेस्राे खेल आज हुदैँछ ।   आजको पहिलाे खेलमा काठमाडौं गोर्खाज र चितवन राइनो बिचमा प्रतिस्पर्धा हुदैँछ ।   

प्रधानमन्त्री ओली प्रतिनिधिमण्डल सहित आज चीन जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जादैछन्। चिनियाँ प्रधानमन्त्री लि छियाङ्को औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आजवाट उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा जान लागेका

मोरङको ग्रामथान गाउँपालिकामा माओवादी उम्मेदवारको फराकिलो मतान्तर

काठमाडौं – मोरङ ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता फराकिलो पारेका छन्। निर्वाचन आयोगका अनुसार सोमबार बिहानको ताजा मतपरिणाम अनुसार उक्त गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी

ताप्लेजुङको सिरीजङ्घा-३ मा एमालेको अग्रता

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ मा भएको वडाध्यक्षको उपनिर्वाचनको प्रारम्भिक मतगणनामा नेकपा एमालेकी कुमारी सावादेन अग्रस्थानमा रहेकी छन् । उनले ८३ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी, नेपाली

ओखलढुंगाको मैलुङ-५ मा एमाले विजयी, गुम्यो कांग्रेसको विरासत

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षकाे उपचुनावमा एमाले विजयी बनेको छ । वडाध्यक्षमा एमालेका गंगा तामाङले ३९९ मतसहित विजयी भएका हुन् । २०५४ देखि नै कांग्रेसले

ओखलढुंगाको मोलुङ- ५ मा एमालेको अग्रता कायमै, तेस्रो स्थानमा रास्वपा

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा जारी मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । तीन सय मत गणना हुँदा नेकपा एमालेका गंगाबहादुर तामाङले १ सय ५३ मतसहित अग्रता कायम



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।