ब्राउन सुगरसहित नागढुंगाबाट एक जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट ब्राउनसुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले ३ ग्राम ब्राउनसुगरसहित इलाम माई नगरपालिका–५ बस्ने सञ्जय नेम्वाङलाई सोमबार बिहान पक्राउ गरेको जनाएको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त टोलीले इलामबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१–०१–००१ ख ४३७१ नम्बरको बस चेक गर्ने क्रममा बसमा सवार उनलाई पक्राउ गरेको र यस सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।