परराष्ट्र मन्त्री आरजु राणा आज चीन जाँदै

काठमाडौं, १३ मंशिर । परराष्ट्र मन्त्री आरजु राणा अाज चीन जाने भएकी छिन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी ५ दिन अगावै चीन जान लागेकी हुन

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने

काठमाडौं । संघीय संसदको राष्ट्रियसभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे संघीय संसद सचिवालय, सिंहदरबारस्थित समितिको हलमा बस्नेछ। बैठकमा कृषि तथा

भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो

काठमाडौं, १३ मंसिर । विगत दुई दशकहरूमा अत्यधिक भूजल शोषणले पृथ्वीको अक्षलाई ३१.छ इन्चले ढल्काएको छ।    नयाँ अध्ययनका अनुसार पानीको यस पुनर्वितरणले विश्व स्तरमा समुन्द्री सतहमा करिब ०.२४ इन्चको

तराई धेरै स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने

काठमाडौं, १३ मंशिर । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस मंसिर १३ गते बिहिवारको राशिफल

श्री शाके १९४६ बि स २०८१ साल मंसिर १३ गते बिहीबार इश्वी सन २०२४ नोवेम्वर २८ तारीख मार्गशिर्ष कृष्णपक्ष त्रयोदशी तिथी स्वाती नक्षत्र सौभाग्य योग गर करण चन्द्रमा तुला राशिमा

धनकुटामा २४ हजार ५ सय गांजाको बोट नष्ट

धनकुटा । धनकुटाको विभिन्न स्थानमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय छिन्ताङ्गले सहिदभूमी गाँउपालिका वडा नम्बर ३ तेलि टोल,बेशी टोल

श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन्। आज मन्त्रालयमा भएको उक्त भेटवार्तामा नेपाल र इजरायलबीच भएको द्विपक्षीय

मोटरसाइकल दुर्घटनामा घाइते पाख्रीबासका कटुवालको निधन

धनकुटा । धनकुटाको पाख्रीबासका एक जनाको मोटरसाइकल दुर्घटनामा परि निधन भएको छ । गत मंसिर १० गते पाख्रीबास नगरपालिका ९ स्थित हिले-छिन्तांग सडक खण्डको उत्तरपानीमा मोटरसाइकल दुर्घटना हुंदा घाइते भएका

पांचथरका सुनिलले गरे अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार

काठमाडौं – अनलाइन गेमहरूमा गैरकानुनी सट्टेबाजी तथा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ का ३७ वर्षीय सुनिल राई

एडीवीका योजना छिटो अगाडि बढाइदिन मेयर कोइरालाको आग्रह

विराटनगर । संघीय राजधानी काठमाडौंमा रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेटेर एडीवीलगायतका योजना छिटो अगाडि बढाइदिन आग्रह गर्नुभएको छ । उपमेयर शिल्पा निराला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।