सभामुख बाबुराम गौतमले राजीनामा दिने

काठमाडौं : कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिने भएका छन्। सरकार गठनका लागि बहुमत नपुग्ने अवस्था आएपछि सभामुख गौतमले राजीनामा दिने भएका हुन्। माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले सरकार

ओलीको दाबी- माओवादी संलग्नता देखिएपछि सुनकाण्ड अन्यत्र मोड्न खोज्दैछन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी काण्ड नेकपा माओवादी केन्द्रका नेताहरूको वरिपरि घुमेको दाबी गरेका छन् । पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागको दशौं बैठकलाई सोमबार

एमालेमै फर्किए उप्रेती

काठमाडौं । सर्लाहीका पूर्वसांसद एवं तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमालेमा फर्किएका छन् । सोमबार साँझ एमाले अध्यक्ष केपी ओलीलाई बालकोटमा भेटेर उनी मूलघर फर्किएको एमाले

कोशीमा गठबन्धन टुक्राउन वर्षमानको दौडधुप

काठमाडौँ । कोशी प्रदेशको सरकार एमालेकै नेतृत्वमा बनाउने र आधा कार्यकाल माओवादीलाई बाँड्ने गरी सहमति गर्न माओवादीका उपमहासचिव वर्षमान पुनको दौडधुप रहेको छ । वामगठबन्धनका पक्षधर रहेका पुनले आफ्ना पुराना

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनामा सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो

दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव : ‘सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ, त्यो कहिल्यै अपाङ्गता हुँदैन’

–कृष्ण दबाडी/ कास्की, १६ साउन । साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुसीको सीमा थिएन । पहिलोपटक जीवनमा सोमबार दिउँसो प्याराग्लाइडिङ गरेको अनुभव उहाँले शब्दमा व्यक्त गर्न

इजरायल प्रस्थान गरिन् सावित्रा

१६ साउन, काठमाडौं । इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् । सावित्रा आज (मंगलबार) बिहान इजरायल प्रस्थान गरेकी

कोशीको मुख्यमन्त्री आफै बन्ने उद्धव थापाको दाबी

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशको आगामी मुख्यमन्त्री आफू नै हुने दाबी गरेका छन् । सभामुखले राजीनामा दिने र आजै आफ्नो नेतृत्वमा सरकारको नेतृत्वका लागि

प्रचण्डलाई भ्याइ–नभ्याइ

गणेश पाण्डे/काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रको नेतृत्वले पार्टीमा भन्दा बढी सरकारमा ध्यान केन्द्रित गर्दा आन्तरिक संगठन अस्तव्यस्त छ । २०७८ पुुसमा भएको आठौँ महाधिवेशनबाट संगठनलाई चुस्तदुरूस्त बनाउने दाबी

र्याप गाउनेले बिग्रिए भन्दैमा सबै नेता बिग्रिएका हुँदैनन् – बालेन्द्र शाहलाई लक्षित गरेर कटाक्ष

काठमाडौं,१५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता राजनीतिमा लागेपछि सबै नेता नबिग्रिएको बताएका छन् । नेकपा एमाले साहित्य,कला तथा संस्कृति विभागले प्रकाशित गरेको ‘युगदुत’ पुस्तकको सोमबार भएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।