प्राङ्गारिक खेती अभियानमा न्यौपाने

चितवन, १४ साउन । यहाँका एक किसानले प्राङ्गारिक खेती अभियान सञ्चालन गरेका छन् । भरतपुर महानगरपालिका वडा नं २५ शुक्रनगरका किसान छवि न्यौपानेले आफूले प्राङ्गारिक खेती गर्दै अरुलाई पनि अभियानमा

रवीन्द्र मिश्रको पारश पुत्रलाई राजा बन्ने शक्ति मिलोस भन्ने शुभकामना

काठमाडौं, १४ साउन । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व युवराज पारश शाहका पुत्र हृदयेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिँदै भविष्यमा राजगद्दीको भार बोक्न बहूसंख्यक नेपाली जनता र ईश्वरले विवेक र

दोहोरो भूमिकामा देखिँदै अनमोल

काठमाडौँ । निर्देशक सुदर्शन थापा अहिले नयाँ फिल्म ‘रावायण’ को तयारीमा छन् । फिल्मको मुख्य भूमिकामा अभिनेता अनमोल केसी देखिने भएका छन् । फिल्मका लागि अनमोल र निर्देशक थापाबीच सम्झौता

अदालतले दोषी ठहर गरेमात्रै पार्टीले कारबाही गर्छः नेता सिंह

चितवन, १४ साउन (रासस) :नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले काराबाही गर्ने बताउनुभएको छ ।

मैथिली भाषा सङ्कटमा

हिमांशु चौधरी/काठमाडौँ, १४ साउन । समग्रमा नेपालभित्र बोलिने भाषाहरूमध्ये मातृभाषाका रूपमा दोस्रो र प्रदेश नं २ मा पहिलो स्थानमा रहेको मैथिली भाषा रहे पनि मगही, हिन्दी र मधेसी भाषाको चर्चा

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

१४ साउन, जनकपुरधाम । महोत्तरीको सोनमामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको गोडइता नगरपालिका ९ बस्ने महेश मलिक डोमका ४ वर्षीया छोरी चंचला कुमारी र

रिमालले दिए विश्वप्रकाशलाई नुन खाएको कुखुराको संज्ञा

काठमाडौं,१४ साउन । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई नुन खाएको कुखुराको संज्ञा दिएका छन् । शनिवार महामन्त्री शर्माले आफ्नो पार्टीका युवा नेताहरूविरुद्ध

सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला १ लाख १२ हजार ६ सय

मदिराले लठ्ठ अधिकृत निरौला महिलासंगै टिकटक लाइभ बसेपछि…

श्रीमती र परिवार काठमाण्डौंमा राखेर आफु झापाको दमक नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वाटरमै रासलिला गरेपछि उनको आलोचना सुरु भएको छ । एक महिलासँग उनले अनैतिक गतिविधि गरेको

दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटमा अवरुद्ध संसद खुलाउनेलगायतका विषयमा छलफल भइरहेको छ। प्रधानमन्त्री दाहालले अध्यक्ष ओलीलाई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।