चितवन, ३ पुस: लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले राजनीतिक आस्थाको केन्द्रका रुपमा शैक्षिक संस्था चलाउन नहुने बताएका छन् ।सप्तगण्डकी बहुमुखी क्याम्पसको प्रथम सभालाई आज उद्घाटन गर्दै उनले शैक्षिक संस्था शिक्षाको
झापा, पौष ३ गते । धा,रिलो ह,रियार प्रयोग गरी कर्तव्य गरी ज्यान मार्ने १ जना ब्यक्तिलाई प्रहरीले प,क्राउ गरेको छ । प,क्राउ पर्नेमा झापा दमक नगरपालिका-१ का २० बर्षिय अर्जुन
लालितपुर, २ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकालाई पर्यटकीय नगरका रुपमा अघि बढाउन विकासमा पछि परेका वडालाई समेत ध्यानमा राखी योजना अघि बढाइने बताउनुभएको छ ।
काठमाडौँ, २ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित हुनुभएकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बधाई तथा शुभकामना दिनुभएको छ ।
काठमाडौँ, २ पुस । अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिनुभएको छ । पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थमन्त्रालयमा
काठमाडौँ, २ पुस । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी चुनावबाट विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिने जनाउनुभएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीका
रञ्जिता अधिकारी,देउखुरी २ पुस । घोराही–१५ की एक महिलाका तीन छोरी छन् । पहिलो छोरी जन्मिँदासम्म घरपरिवार लक्ष्मीको आगमन भएको भनेर खुशी भए । दुई वर्षका फरकमा अर्की छोरीको जन्म
काठमाडौँ, २ पुस । उन्नाइस वर्षमुनि (यू–१९)को महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज भूटानसँग सामना गर्ने भएको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा हुने उक्त खेलमा नेपाल
तोलाकान्त बगाले,वालिङ, २ पुस । स्याङ्जाको वालिङ नगरपालिका–१ त्रियासीकी सीता अर्यालले १५ वर्षदेखि भैँसीपालन गर्दै आउनुभएको छ । दुई भैँसी पालनबाट व्यवसाय थाल्नुभएकी उहाँले गतवर्ष ‘सीता कृषि पशुपालन फर्म’ दर्ता
काठमाडौँ, २ पुस ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी पाँच क्लस्टरको सहमहामन्त्री पदको मतगणना आज हुँदैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार केहीबेरपछि सहमहामन्त्रीको मतगणना