भोजपुरमा अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न आग्रह

भोजपुर, ४ असोज । भोजपुरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । त्यस्ता जीवन्त सम्पदालाई पहिचान गरेर विकास गर्दै देशको संस्कार, सस्कृति, रहनसहन, विभिन्न मान्यता भावी पुस्तासम्म पु¥याउने

दीर्घरोगीलाई टेलिफोनमार्फत सेवा दिने उद्देश्यले संचालित ‘हेल्लो परामर्श सेवा’ बन्द

ओखलढुङ्गा, ४ असोज । दीर्घरोगीलाई टेलिफोनमार्फत सेवा दिने उद्देश्यले जिल्लामा सुरुआत गरिएको ‘हेल्लो परामर्श सेवा’ बन्द भएको छ । कोरोना महामारीका सयममा नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जान नसक्ने दम,

इँटा व्यवसायीले जग्गा बेचेर ऋण तिर्न थाले

नारायण अधिकारी ,चितवन, ४ असोज । मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण सङ्कटमा रहेका यहाँका इँटा उद्योग कोभिड–१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन् । जिल्लामा रहेका १८ उद्योगमध्ये

खाने तेल को मुल्य झन्डै दोब्बर ले वृद्धि ,हेर्नुस बजार मा खाने तेल को मुल्य

नेपालमा कोभिड–१९ को महामारीसँग सुरु भएको बन्दाबन्दीले खाने तेलको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार २०७६ जेठको ३१ गतेदेखि २०७८ भदौ १० गतेसम्ममा खाने तेलको

यही हप्तामा पार्टी सरकारमा सहभागी हुने ;अध्यक्ष नेपाल

कास्की, ३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यही हप्तामा पार्टी सरकारमा सहभागी हुने बताउनुभएको छ । संविधान दिवसका अवसरमा पार्टीको कास्की जिल्ला समितिले आज पोखरामा

भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित

नयाँ दिल्ली ,३ असोज ।भारतमा कोरोनाभाइरसबाट थप ३० हजार ७७३ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ जना सङ्क्रमित

सङ्खुवासभा हत्या काण्डः लोकबहादुरका भाइसहित थप आरोपी अनुसन्धानमा तानिए

किमाथाङ्का, ३ असोज । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा छ जनाको सामूहिक ह,त्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको छ ।

विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता खुलाउन सरकारसँग माग

काठमाडौँ, ३ असोज । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता (पीपीए) तत्काल खुलाउन नेपाल सरकारसँग माग गर्नुभएको छ । उहाँले विद्युत् प्राधिकरणले पीपीए नगरिदिँदा

अन्तर्राष्ट्रिय सिरिजको आफनो अन्तिम खेलमा नेपालले आयोजक ओमानविरुद्ध पहिले बलिङ गर्ने

काठमाडाँै ३ असोज ।आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफनो अन्तिम खेलमा नेपालले आयोजक ओमानविरुद्ध पहिले बलिङ गर्ने निर्णय लिएको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपालका

२५ जनामा सङ्क्रमण; स्क्रब टाइफसका बिरामी बढ्दै

दीपक श्रेष्ठ ,गोरखा, ३ असोज । पछिल्लो समय गोरखाको आरुघाट गाउँपालिकामा ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ । यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।