भारतमा दैनिक कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या..

नयाँ दिल्ली, २२ भदौ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो

वडामै पराजित भय नगरसभापति

बैतडी, २२ भदौ । नेपाली कांग्रेस दशरथचन्द नगरपालिका सभापति लालबहादुर चन्द वडामै पराजित हुनुभएको छ । १४औँं महाधिवेशन अन्तर्गत वडा तहमा सम्पन्न अधिवेशनमा उहाँ आफ्ना निकटतम प्रतिद्वन्द्वी चन्द्रसिंह थापासँग ४

कहालीलाग्दो पहाडमा कोदालोले कोरेको बाटो अब कालोपत्र

बलेवा, २२ भदौ । कहालीलाग्दो पहाडमा गोरेटो बाटो मात्रै थियो । भारी बोकेका भरिया, बच्चा बोकेका आमा र बिरामी बोकेका सुसारे सबैको बाध्यता साँघुरो बाटोमा घुँडा टेकेरै भए पनि ताराखोला

‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ १४औँ महाधिवेशन’

काठमाडौँ, २२ भदौ । नेपाली कांग्रेसले पार्टीको आसन्न १४औँ महाधिवेशन प्रचारात्मक नारा तय गरेको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको बैठकले महाधिवेशनका लागि ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, २२ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा बुधबारदेखि सुरु हुन लागेको

वाग्मतीमा १८ लाख ४८ हजार ५८८ जनाले पूर्ण खोप लगाए

वाग्मती, २२ भदौ । वाग्मती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएका छन् । वाग्मतीमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले

सञ्चालित चार जलविद्युत् आयोजनाका उत्पादन बन्द

म्याग्दी, २२ भदौ । प्रशारण लाइनको टावर ढलेपछि म्याग्दी, मुस्ताङ र पर्वतमा सञ्चालित चार जलविद्युत् आयोजनाका उत्पादन बन्द भएका छन् । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा प्रसारण लाइनको टावर ढालेर म्याग्दीका

सरल कर्जा उपलब्ध गराउने जनाउँदै बैंक स्थानीय तह धाउँदै

काभ्रेपलाञ्चोक, २२ भदौ । सरल कर्जा उपलब्ध गराउने जनाउँदै बैंक स्थानीय तह धाउन थालेका छन् । उद्यमशीलताको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्य राख्दै बैंकहरूले काभ्रेपलाञ्चोकको स्थानीय तहका जनप्रतिनिधिसँग सम्झौता थालेका

प्रविधिमैत्री बन्दै सार्वजनिक सेवा;निजामती सेवा दिवस

– रामबहादुर थापा, बागलुङ, २२ भदौ । एक समय यस्तो थियो, महुसल तिर्ने ग्राहक १० बज्दानबज्दै विद्युत् कार्यालयअघि झुम्मिसक्थे । छिनमै वडापिच्छेका महसुल कक्षमा ग्राहकको लाम लाग्थ्यो । घण्टौँसम्म पालो

चेपाङ समुदायको ठूलो पर्वका रूपमा लिइने न्वागी मनाउँदै

मुग्लिन, २२ भदौ । चेपाङ समुदायले आज न्वागी (छोनाम) पर्व मनाइँदै छ । चेपाङ समुदायको ठूलो पर्वका रूपमा लिइने न्वागी विगत वर्षमा जस्तै यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाउँदै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।