जडीबुटीका बिरुवा निःशुल्क उपलब्ध, जडीबुटी खेती कार्यक्रम शुरु

देउखुरी,डिभिजन वन कार्यालय दाङले जडीबुटीका बिरुवा निःशुल्क उपलब्ध गराएको छ । बिरुवा हुर्काउने किसानलाई प्रोत्साहनस्वरुप प्रतिबिरुवा रु तीन नगद अनुदान उपलब्ध गराउने कार्यक्रमसमेत ल्याइएको छ । सुगन्धकोकिला (मालगेडी), टिमुर, दालचिनी,

निःशुल्क एन्टीजेन परीक्षणमा लक्ष्यभन्दा कम सहभागी

भक्तपुर, आफ्नो नगरपालिका क्षेत्रमा को,रोना स,ङ्क्रमणको अवस्था पहिल्याउन मध्यपुरथिमि नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको निःशुल्क एन्टीजेन एवं पिसिआर परीक्षणमा करीब दश प्रतिशतले मात्रै सहभागिता जनाएका छन् । नगरपालिकाभित्र १० हजार व्यक्तिको

दृ,ष्टिविहीन र अ,पा,ङ्गता भएका परिवारलाई सहयोग

गण्डकी, एसओएस बालग्राम रामबजार पोखराका आमाहरूले नयाँ बजारमा बसोबास गर्दै आएका दृ,ष्टि,वि,हीन एवम् अ,पा,ङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग गर्नुभएको छ । बालग्रामका संस्थापक हर्मनमाइनरको जन्मदिन एवम् ३५औँ एसओएस दिवसका

आँखा अस्पताललाई १० लाख सहयोग

मकवानपुर,हेटौँडा उपमहानगरपालिकाले आँखा जाँच गर्ने मेशिन खरीदका लागि हेटौँडा सामुदायिक आँखा अस्पताललाई रु १० लाख सहयोग रकम हस्तान्तरण गरेको छ । आज उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले आँखा जाँच गर्ने मेशिन

बा,ढी,पी,डि,त करीब ४० घरपरिवारलाई राहत वितरण

सिन्धुपाल्चोक, हाम्रो जन्मभूमि संस्था र मानव सेवाको सहयात्री संस्थाले संयुक्त रुपमा हेलम्बुका बा,ढी,पी,डित करीब ४० घरपरिवारलाई राहत वितरण गरेको छ । यही असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि

को,भिड–१९ स,ङ्क्रमण रोकथाम र उपचारका लागि रु दुई करोड ५५ लाख उपलब्ध

वाग्मती,वाग्मती प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न छ अस्पताललाई कोभिड–१९ स,ङ्क्रमण रोकथाम र उपचारका लागि रु दुई करोड ५५ लाख उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको निर्णयानुसार कोरोना

गङ्गादशहरा स्नान गर्न भक्तजन न,दी किनारमा

काठमाडौँ, ज्येष्ठ शुक्ल दशमीका दिन आज बिहानैदेखि गोकर्णेश्वर नगरपालिका–१ स्थित वाग्मतीमा शैलमती मिसिएर बनेको सिद्धगयामा गङ्गादशहरा स्नान गर्ने भक्तजनको भीड लागेको छ । सुन्दरीजलको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई

लगातारको वर्षाले भौतिक संरचनादेखि प,शुवस्तुमा नो,क्सा,नी

सिमकोट,पाँच दिनदेखि ल,गातार परेको अ,विरल वर्षाले जिल्लामा सार्वजनिक संरचनादेखि निजी क्षेत्रमा क्ष,ति पुग्दा लाखौँको नो,क्सान भएको छ । वर्षाले शनिबार रातिसम्म जिल्लाका विभिन्न गाउँपालिकामा पाँचवटा घरमा पूर्ण क्ष,ति पुगेको छ

स,ङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले ,अस्पतालमा ८० प्रतिशत शय्या खाली

राँझा, को,रोना भा,इरस म,हामारी स,ङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ । यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन् । कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल

अक्सिजन प्लाान्ट नल्याउने आपूर्ति,कर्ता का,रबाहीमा

जाजरकोट, दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्तालाई स्वास्थ्य सेवा कार्यालयले कारवाही गरेको छ । अक्सिजन प्लान्ट निर्माण गर्ने ठेक्का सम्झौता गरेको नेपटेक मेडिकल सप्लायर्स काठमाडौँलाई ठेक्का सम्झौता



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।