वर्षायाममा पनि नदीजन्य वस्तु उ,त्खनन गर्न ठे,क्का लगाउने निर्णय

पर्वत, जिल्लाको जलजला गाउँपालिकाले बर्खायाममा पनि नदीजन्य पदार्थ उ,त्खनन र नि,कासीका लागि ठे,क्का लगाउने भएको छ । लामाखेतस्थित गाउँपालिकाको कार्यालयमा शनिबार अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कालीगण्डकी

विश्व बैंकको सहयोगमा खरिद गरिएका ९८२ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

काठमाडौँ,कोरोना महामारीविरुद्ध स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि गर्न विश्व बैकको सहयोगमा खरिद गरिएका १० लिटर क्षमताका ९८२ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल, मालद्विभ्स र श्रीलङ्काका लागि

का,लो बादल म,डारिन थालेपछि …

हेलम्बु, हेलम्बु गाउँपालिका–७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ प¥यो कि ड,र लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खो,लामा पानी बढ््न थाल्छ अनि ढुङ्गाको आवाज आउन थाल्छ

थपिए दुई हजार ४०० कोरोना स,ङ्क्रमित

काठमाडौँ, नेपालमा थप दुई हजार ४०० जना कोभिड–१९ (कोरोना भाइरस) का स,ङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार १० जनाको पिसिआर तथा चार

पशुपति क्षेत्रका खुला स्थानमा गुर्जो रोपण

काठमाडौँ, पशुपति क्षेत्रको खाली स्थानमा गुर्जोका बिरुवा रोप्ने अभियान शुरुआत भएको छ । अभियानको पहिलो पशुपति क्षेत्र विकास कोषको कार्यालयमा ५०० बिरुवा रोपिएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध

वि,पत्तिको घडीमा स्काउटले महत्वपूर्ण भूमिका खेलेको छ : मुख्यमन्त्री पौडेल

वाग्मती, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्राकृतिक विपत्तिको घडीमा पी,डितको उद्धार, राहतलगायत कार्यमा स्काउटको भूमिका महत्वपूर्ण हुने गरेको बताउनुभएको छ । नेपाल स्काउटको स्थापना दिवसका अवसरमा आज एक शुभकामना सन्देश

नदी थु,नियो, जो,खिम झन् ब,ढ्यो,

मनाङ,चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङदी नदीमा प,हिरो ख,स्दा पूर्णरुपमा थुनिएको छ । वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा

३ हजार ज्येष्ठ नागरिकले लगाए भेरोसेल खो,प

बैतडी,बैतडीमा को,रोना भा,इरस सङ्क्रमणविरुद्धको भेरोसेल खो,प करिब तीन हजार ज्येष्ठ नागरिकले लगाएका छन् । गत जेठ २८ गतेदेखि शुरु भएको खो,प अभियान कार्यक्रमअन्तर्गत दुई हजार ९१४ ज्येष्ठ नागरिकले सो खोप

चीनले ब,च्चा ज,न्माउने सीमालाई सन् २०२५ सम्ममा अ,न्त्य गर्ने

बेइजिङ,चीनले जनसंख्या वृद्धि सुस्त भएको पाएपछि सन् २०२५सम्ममा बच्चाको जन्ममा आफ्नो सीमा समाप्त गर्ने योजनाबारे विचार गरिरहेको ‘द वाल स्ट्रीट जर्नल’मा उल्लेख छ । रिपोर्ट अनुसार सरकारले चीनको चालु पञ्चबर्षीय

डेनमार्क र आयरल्याण्डबाट स्वास्थ्य सामग्री प्रदान

काठमाडौँ, डेनमार्क र आयरल्याण्डले नेपाललाई विभिन्न स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । युरोपियन युनियन (ईयु) सदस्य राष्ट्रहरुले उसको नागरिक सुरक्षा संयन्त्रमार्फत कोभिडको भयानक दोस्रो लहरविरुद्ध लड्न डेनमार्क र आयरल्याण्डले नेपाललाई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।