मन्त्रीको ‘हनिमुन’ मा सेतो कोट समारोह

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पदभार सम्हालेको एक सय दिन पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा सरकारी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलाई औपचारिक पोशाकसहित अनिवार्य उपस्थित गराउन मन्त्रालयले अस्पताल प्रशासनहरूलाई निर्देशन गरेको खुलेको

ह्यारी मग्वायर भित्र्याउन वेस्ट ह्याम सहमत

काठमाडौं । वेस्ट ह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडका रक्षक ह्यारी मग्वायरलाई भित्र्याउन सहमति जनाएको छ । वेस्ट ह्यामले ३० वर्षीय मग्वायरलाई ३० मिलियन पाउन्डमा भित्र्याउन सहमत भएको बीबीसीले खुलाएको छ ।

आफूमाथि आक्रमण गर्नेलाई कारबाही गरेपछि प्रेम चलाउनेले गरे शेर्पाको प्रशंसा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले नेविसंघका अध्यक्ष दुजाङ्ग शेर्पाको प्रशंसा गरेका छन् । आफूमाथि आक्रमण गर्ने योगेन्द्र रावललाई नेविसंघमा नसमेटेपछि उनले शेर्पाको कामलाई प्रशंसनीय भनेका छन् । नेविसंघको

टल्कने ढुंगा ‘क्वार्ज क्रिष्टल’ नै भएको भूगर्भ विभागको पुष्टि

गाेरखा। गोरखा नगरपालिका-७, सतिपिपलबाट बरामद गरी विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको टल्कने ढुंगा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ। विभागबाट गोरखा आएको भूगर्भविद्को टोलीले

सरकारको कस्मेटिक स्टण्टबाजी

काठमाडौं। साउन २१ गते आइतबार सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको एक रिटमाथि सुनुवाइ गर्दै ललिता निवास जग्गा प्रकरणमा नीतिगत निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ। यो आदेशसँगै सर्वोच्चले अहिलेसम्मको

सर्लाहीमा युवकको काटिएको टाउको भेटियो

जनकपुरधाम । सर्लाहीमा एक युवकको टाउको काटिएको अवस्थामा भेटिएको छ । हरिवन नगरपालिका-९ लखनदेही खोलामा अन्दाजी ३०/३२ वर्ष माथिका पुरुषको काटिएको टाउको फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियार

मल्टिस्टार ‘वरिष्ठ बलराम’ मा दयाहाङको इन्ट्री

काठमाडौंँ । रोहित अधिकारी निर्माता रहेको मल्टिस्टार फिल्म ‘बरिष्ठ बलराम’ मा दयाहाङ राई पनि जोडिएका छन् । निर्माता रोहित अधिकारीले फिल्मको मुख्य भूमिकाको लागि दयाहाङ भित्रिएको जानकारी दिए । ‘फिल्मका

२४ तोला सुनसहित एक महिला पक्राउ

२५ साउन, पोखरा । वडा प्रहरी कार्यालय बैदामले २४ तोला सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कलपना गुरुङ

इराकमा रहेका नेपालीको पासपोर्ट नवीकरणमा सहजीकरण गर्न आग्रह

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक टोलीले बुधबार परराष्ट्रमन्त्री एनपी साउदसँग सिंहदरबारमा भेटवार्ता गरेको छ। उपाध्यक्ष आरके शर्मासहितको टोलीले भेटका क्रममा इराकमा रहेका नेपालीको समस्या समाधानका साथै एनआरएनएसँग सम्बन्धित

आन्दोलनरत निर्माण व्यवसायीले स्कुटर चालकमाथि गरे हातपात

काठमाडौं । विगत केही दिनदेखि आन्दोलनमा रहेका निर्माण व्यवसायीहरूले स्कुटर चालकमाथि हातपात गरेका छन् । काठमाडौंको बिजुली बजार पुल छेउमा व्यवसायीहरूले स्कुटर चालकमाथि हातपात र अपशब्द प्रयोग गरेका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।