कृषि

बाख्रापालनबाट मनग्य आम्दानी

सुन्दरहरैँचा, ८ भदौ । मोरङको सुन्दरहरैंचा–१ कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आउनुभएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लाग्नुभएको छ । पाँच

कोदो खेतीमा किसानको आकर्षण घट्दो

युवराज विष्ट/भोजपुर, ४ भदौ । बहुउपयोगी अन्नको रुपमा रहेको कोदो खेतीमा भोजपुरका किसानको आकर्षण घट्दै गएको छ । नेपालको चौथो मुख्य बालीका रुपमा रहेको कोदोबाट राम्रो आम्दानी नभएपछि किसानमा यसको

धनकुटाका किसान मकै उत्पादन घट्ने भए पछि चिन्तित

धनकुटा, ८ साउन । धनकुटाको छथरजोरपाटी गाउँपालिकाका कृषक मोहन लिम्बुले बारीमा अघिल्ला बर्ष जस्तो रहर लाग्दा मकै छैनन् त्यस्तै धनकुटा नगरपालिकाका कृषक चन्द्रकुमार राईको बारीमा पनि यो बर्ष मकैका बोट

एभोकाडोको महत्व र अर्थ बुझाउँदै ज्योतिराम पोखरेल

जीवनप्रसाद राई । २०७५ सालमा धनकुटा नगरपालिकाले एभोकाडोको बृहत परियोजना शुरु गर्नुपुर्व नै धनकुटा ६ कचिडेका ज्योतिराम पोखरेल एभोकाडोको ब्यापारमा संलग्न थिए । उनको ब्यवसायको नयाँ उचाई त्यतिबेला भयो जतिबेला

प्रदेश १ कै सबैभन्दा ठुलो ड्रागनफल फर्म

जीवनप्रसाद राई । नेपालमा पछिल्लो समय ड्रागनफल खेतीको ब्यवसायिक बिस्तार तिव्रगतिमा अघि बढिरहेको छ । २०७० मंशिरमा हिमालखबर पत्रिकाले डा जगन्नाथ राईको करेसाबारीको रुपमा रहेको ड्रागनफलको स्टोरी छापेपछि यसले ब्यवसायिक

सहिदभुमिलाई सजाउँदै एमकुमार वालिङ

जीवनप्रसाद राई । सहिदभुमि गाँउपालिकामा २०३४ सालमा आमा बिमला राई र बुवा रामकृष्ण राईबाट जन्मिएका एम कुमार वालिङ राईले २०५९ सालमा उत्तरपानी प्राबिधिक शिक्षालयबाट (बाली बिज्ञान) कृषि प्राबिधिक अध्ययन सकेका

‘साउन पहिलो हप्ता ५० हजार मेट्रिक टन मल नेपाल भित्रिन्छ

पर्सा, ३० असार । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादवले रविबालीका लागि आवश्यक युरिया मल साउनको पहिलोे सातादेखि नेपाल भित्रिन सुरु हुने जानकारी दिनुभएको छ । उहाँले ओमनबाट नेपाल सरकारले

बिदेशी सपना प्याक गरेर स्वदेशमै सुन फलाउदै बिनोद श्रेष्ठ

जीवनप्रसाद राई/कजेनी, ईलाम । साथीहरुको संगतले कुनैबेला बिदेशिने रहरमा लागेका सुर्योदय नगरपालिका ८ का बिनोद श्रेष्ठ अहिले चलानी जातको स्कुस खेतीमा लागेका छन । उनले ४० रोपनी जमिन बार्षिक २

धनकुटाका किसानले पाए पौने ३ करोड प्रादेशिक अनुदान, हेर्नुहोस कुन तहले कति पाए ?

नारायण कुमार राई,धनकुटा । यो बर्ष धनकुटामा कृषि क्षेत्रका ३७ वटा संस्था तथा ब्यक्तिहरुले २ करोड ७८ लाख २५ हजार बराबरको प्रदेश सरकारको कृषि अनुदानका कार्यक्रमहरु पाएका छन् ।चालु आ.व.०७८÷०७९

भोजपुरको श्यामशिला किवीको नमूना पकेट क्षेत्र

युवराज विष्ट/भोजपुर, १९ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलालाई किवी पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । यहाँको कूल १२ दशमलव ५१ वर्गकिलोमिटर भ–ूभागमध्ये उपयुक्त जमिनलाई समेटेर गाउँपालिकाले किवीको नमूना



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।