कृषि

झापा केरामा आत्मनिर्भर, वार्षिक ३७ हजार टन उत्पादन

झापा, २१ पुस /केरा खेतीमा झापा आत्मनिर्भर बनेको छ । कृषि ज्ञानकेन्द्रको तथ्यांकमा झापामा उत्पादन भएको केरा अन्य जिल्लामासमेत निर्यात हुन थालेको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल

अदुवाले बजार नपाउँदा तेह्रथुमका किसान चिन्तित

प्रकाश पाक्साँवा/तेह्रथुम, २१ पुस ।फेदाप गाउँपालिका-३ का भोगेन्द्र लिम्बूले ६ रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आएका छन् । अदुवा बिक्रीबाट मात्रै उनले गत वर्ष तीन लाख आम्दानी गरेका थिए ।

किवीले बजार पाएन

फुङ्लिङ, २० पुस (रासस) : फलफूलको राजा उपनामले परिचित फल किवीले बजार पाउन सकेको छैन । बजार अभावका कारण उत्पादित किवीले अपेक्षाकृत मूल्य नपाउँदा किसान निराश भएका छन् । सुरुमा

धान उत्पादन पाँच वर्षयताकै कम,कुन प्रदेशमा कति उत्पादन ?

काठमाडौँ, १९ पुस । चालू आर्थिक वर्ष २०७८÷७९ मा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो ।

पार्किया के हो ? महत्व र यस्को आर्थिक पक्ष यस्तो छ

जीवनप्रसाद राई । पार्किया रुखोपाखो बारीमा लगाउँदा माटो समेत मलिलो हुने गर्छ। यसको पातले जमीनको उर्वराशक्ति बढाउन भूमिका खेल्छ।नेपालमा ‘पार्किया’ र ‘योङचाक’ शब्द सुनिन थालेको धेरै भएको छैन। भारतका मणिपुर,

चियाको गुणस्तर सुधार्न किसानलाई काँटछाँटसम्बन्धी सीप सिकाइदै

इलाम, ५ पुस/अर्गानिक तरिकाले अर्थोडक्स हरियो पत्ती उत्पादन गर्ने किसानलाई चियाको गुणस्तर सुधारको लागि काँटछाटसम्बन्धी सीप सिकाउन थालिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उनीहरूलाई काँटछाँटसम्बन्धी सीप विकास

बल्ल धान खरिद गर्न थाले खाद्य कम्पनी

कञ्चनपुर, १ पुस । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले टोकन प्रणालीमार्फत किसानबाट धान खरिद गर्न थालेको छ । अधिकांश किसानले व्यापारीलाई धान बेचेपछि कम्पनीले बल्ल

धनकुटामा २३ हजार ३९ मेट्रिक टन मंशिरे धान उत्पादन

धनकुटा । धनकुटामा यो वर्ष २३ हजार ३९ मेट्रिक टन मंशिरे धान उत्पादन भएको छ । ७ हजार ३ सय १४ हेक्टर क्षेत्रफलमा लगाईएको धान खेतीबाट २३ हजार ३९ मेट्रिक

खाेटाङमा धान उत्पादन घट्यो, अघिल्लाे वर्षभन्दा साढे चार हजार मेट्रिक टन कम

खोटाङ, २८ मंसिर /बेमौसमी वर्षा र हावाहुरीका कारण चालु आर्थिक वर्ष २०७८/०७९ मा खोटाङमा धान उत्पादन घटेको छ । गत ३१ असोजदेखि २ कात्तिकसम्म परेको बेमौसमी वर्षा र हावाहुरीका कारण

१६ जना किसान मिलेर, सामूहिक च्याउखेती

दमौली, २० मङ्सिर । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ तार्कुडाँडाका किसानले सामूहिक रुपमा च्याउखेती सुरु गरेका छन् । गत वर्षबाट यहाँका किसानले सामूहिक रुपमा च्याउखेती सुरु गरेका हुन् । १६ जना किसान



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।