दार्चुला, २२ असार । भारतमा पहिरामा परी आज तीनजना नेपालीको मृत्यु भएको छ । भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो
जेठको १४ गते विहानको करिव १० वजे । मलेसियाको केलागमा रहेको एक पेपर कम्पनी भित्रै ठूलो आवाजमा कोही करायो-‘ऐया, ऐया, लौ न बचाऊ ।’ काममा ब्यस्त अरु साथीहरु यता र
युएई । युएईमा गोर्खाल्याण्डको विषयमा विवाद हुँदा नेपालीबिच झडप भएको छ । झडपमा दुईजना नेपाली घाइते भएका छन् भने एक जना हतियारसहित पक्राउ परेका छन् । युएईको आबुधाबीमा बङ्गाली मार्केटमा
असार ९ । युएईको आबुधाबीस्थित इजदा एसेट म्यानेजमेन्ट कम्पनीमा कार्यरत झापाको शनिश्चरे ७ की शान्ती कार्की मगरले झुण्डिएर आत्महत्या गरेकी छन् । गएको शनिबार दिउँसो आफ्नै कोठामा झुण्डिएको अवस्थामा उनको
साउदी अरब, असार ७ । साउदी अरबको जुवेलस्थित एक ग्याँस प्लान्टको बिषाक्त ग्याँस नष्ट गर्नेक्रममा दुई नेपाली कामदारको ज्यान गएको छ । साउदीको ग्लोबल इन्भारोमेन्टल म्यानेजमेन्ट सर्भिस कम्पनीमा कार्यरत दिक्तेल
काठमाडौँ, ४ असार । कीर्तिमानी आरोही सञ्जय पण्डितको संयुक्त राज्य अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ । प्युठान स्थायी घर भएका उहाँको अमेरिकाको अलास्कास्थित डेनाली माउन्ट आरोहणका क्रममा शुक्रबार
काठमाण्डौं, ४ साउन । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा खटिएको नेपाली सेनाको शम्शेरदल गण (२३ औँ डफ्फा) को सैनिक गस्तीमाथि स्थानीय विद्रोही समूह ‘माई माई’ ले आक्रमण गर्दा
धनकुटा, जेठ ३१ । कतारमा ज्यान गुमाउनु भएका धनकुटाको महालक्ष्मी नगरपालिका ४ का २२ वर्षीय रोशन बुढाथोकीको शव २० दिन भइसक्दा पनि परिवारले पाउन सकेका छैनन् । बैदेशिक रोजगारीका लागि
युएई । युएईमा एक नेपालीको ज्यान गएको छ । मोरङको इटहरा ९ का सविन खड्काको काम गर्ने क्रममा सिँढीबाट लडेर ज्यान गएको हो । आठौं तलाबाट खसेका सविनको घट्ना स्थलमै
काठमाडौ, अवैध मार्गबाट बिभिन्न समयमा अमेरिका पुगेका सात जना नेपालीलाई अमेरिकाको इमिग्रेसनले निस्काशन गरेको छ । उनीहरुलाई अमेरिकाको बिशेष चार्टर बिमानबाट त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बुधवार साँझ अवतरण गराइएको छ ।