प्रवास

कतारमा नेपालीको रोजगारी गुम्ने खतरा छ ? – यसो भन्छ परराष्ट्र मन्त्रालय…

काठमाडौं, २३ जेठ । करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रूपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई),

कामका लागि दक्षिण कोरिया पुगेका एक नेपाली युवाले फेसबुकमा स्टाटस लेखेपछि आत्महत्या गरे

सउल, २२ जेठ । दक्षिण कोरियामा कामका लागि पुगेका एक नेपाली युवाले फेसबुकमा स्टाटस लेखेपछि आत्महत्या गरेका छन् । जीवन अँध्यारो भएको स्ट्याटस लेखेर आत्महत्या गर्ने यी युवा हुन्, गोरखाका

जापानमा बिदेशीहरु प्रति निगरानी बढ्दै, अनुमति नभएकालाई काम नगराउन प्रहरीको अपिल

टोकियो, जापानमा ओभरस्टे बसी काम गर्नेहरुको संख्यामा बृद्धि हुंदै गर्दा जापान प्रहरीले काम गर्ने अनुमति नभएकालाई काम नदिन अपिल गरेको छ । प्रहरीले धेरै बिदेशीहरुले काम गर्ने स्थानहरुमा गई सम्बन्धित

सत्र जना नेपाली मृत्युदण्डको सूचिमा !

काठमाडौं, १८ जेठ । विभिन्न देशमा ३१८ जना नेपाली नागरिक विभिन्न अभियोगका कारण कारावास सजाय भोगिरहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सक्रियतामा नेपाली दूतावास रहेका र नरहेका तर प्रमाणीकरण

काबुल आक्रमणमा पाँच नेपाली घाइते

काठमाडौँ, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलमा आज बिहान भएको आतङ्कवादी आक्रमणमा परी पाँच नेपाली घाइते भएका छन् । इस्लामावादस्थित नेपाली दूतावासका अधिकारी घाइतेसँग निरन्तर सम्पर्कमा रहेका र उनीहरुको अवस्थाबारे

रोजगारी दिलाउने भन्दै भिजिट भिसामा युएई पुर्याईएका १० नेपाली अलपत्र

काठमाडौं, भिजिट भिसामा युएई पुगेका १० जना नेपाली अलपत्र परेका छन् । भिजिट भिसामा लगेपनि म्यानपावर कम्पनीले रोजगारी दिलाउने बताएपछि उनीहरु चर्को शुल्क तिरेर त्यहाँ पुगेका थिए । उनीहरुलाई काठमाडौंको

कतारी सेनाको निर्माणधीन भवनमा दुर्घटना हुँदा कतारमा एक नेपाली सहित ३ कामदारको मृत्यु

कतारको ओम सलाल अलीस्थित कतारी सेनाको निर्माणधीन भवनमा दुर्घटना हुदाँ नेपाली सहित तीन कामदारको मृत्यु भएको कतारको रक्षा मन्त्रालयले जनाएको छ । केही घाइते भएका छन् । मृत्यु हुने नेपाली

‘बयान’ र ‘बस्ति’ को विमोचन युकेमा भब्य

विश्व नेपाली साहित्य महासङ्घ साउथ, यू के र नेपाली साहित्य विकाश परिषद वेलायतको संयुक्त आयोजना साथै केन्ट मगर संघ, क्यान्टवरी नेपाली समाज र क्यान्टवरी नेपाली महिला समाजका केहिसाथिहरुको सहयोगमा गीतकार,

वैदेशिक रोजगारीको लागि ओमन पुगेकी नेपाली महिला पीडामा, उद्धार गरिदिन सबैमा आग्रह

मस्कट ,ओमान – वैदेशिक रोजगारीको लागि नेपालबाट ओमान आएकी निमा शेर्पा पीडामा परेकी छन् । ताप्लेजुङ माईत भएकी सांवा ५ सोलुखुम्बु की ४५ वर्षीय नेपाली चेली निमा शेर्पा ओमान मा

कमाउने आशमा मलेसिया पुगी जेल परेका यी युवा सकुशल नेपाल फर्किए, ऋणको भार घटेन

धनकुटा खबर, २१ बैशाख, तेह्रथुम । तेह्रथुम छथर गाँउपालिका वडा नम्बर साबिक हमरजुङ ४ का एक युबा लाखौ ऋण काडेर मलेसिया पुगेको २ बर्षमा कम्पनीको लापरबाहीका कारण जेल परे सँगै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।